अमेरिकाको DMV क्षेत्र मा दशै तिहार फेस्ट 2022 आयोजनाको मिति र स्थान तय

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ १४, २०७९
|
|
३० पटक हेरिएको
Shares
अमेरिकाको  DMV क्षेत्र मा दशै तिहार फेस्ट 2022 आयोजनाको मिति र स्थान तय

सारांश

  • अलिशा अधिकारी RnR Groups र 3E Entertainment, नेपाल तथा बिदेशमा विभिन्न सामाजिक कार्यहरुमा अग्रसर रहि नेपालको हरेक कला सस्कृतीहरुलाई विभिन्न प्रकाशन मार्फत विश्व भर छरिएर रहेका नेपालीहरु बिच पस्किदै आइरहेको एउटा गैर नाफामुलक सस्था हो।
  •  धेरै अन्तर्राष्ट्रियस्त्तरमा साङगितिक कार्यक्रमहरु मार्फत आफ्नु पहिचान बनाइ सकेको यो सस्था विभिन्न च्यारिटी सो लगायतका कार्यक्रमहरुमा अग्रसर रहि आएको छ।
  • विभिन्न समयमा नेपालमा पनि सस्कृतिक तथा कन्सर्टहरु आयोजना गरि मनोरञ्जन प्रदान गर्दै विभिन्न सहयोगको लागी हातेमालो गर्दै आएको RnR Groups र 3E Entertainment ले लामो समयको अन्तराल पछि ओनेस्ट रियल स्टेटको प्रस्तुति तथा आर एन आर ग्रुपको सहयोगमा दशै तिहार फेस्टको आयोजना गरिने भएको छ ।

अलिशा अधिकारी

RnR Groups र 3E Entertainment, नेपाल तथा बिदेशमा विभिन्न सामाजिक कार्यहरुमा अग्रसर रहि नेपालको हरेक कला सस्कृतीहरुलाई विभिन्न प्रकाशन मार्फत विश्व भर छरिएर रहेका नेपालीहरु बिच पस्किदै आइरहेको एउटा गैर नाफामुलक सस्था हो। धेरै अन्तर्राष्ट्रियस्त्तरमा साङगितिक कार्यक्रमहरु मार्फत आफ्नु पहिचान बनाइ सकेको यो सस्था विभिन्न च्यारिटी सो लगायतका कार्यक्रमहरुमा अग्रसर रहि आएको छ। विभिन्न समयमा नेपालमा पनि सस्कृतिक तथा कन्सर्टहरु आयोजना गरि मनोरञ्जन प्रदान गर्दै विभिन्न सहयोगको लागी हातेमालो गर्दै आएको RnR Groups र 3E Entertainment ले लामो समयको अन्तराल पछि ओनेस्ट रियल स्टेटको प्रस्तुति तथा आर एन आर ग्रुपको सहयोगमा दशै तिहार फेस्टको आयोजना गरिने भएको छ । कार्यक्रमको पुरा विवरण आउन बाकी रहे पनि २५ सेप्टेम्बर २०२२ मा बुल रन पार्क इभेन्ट सेन्टरमा सो आयोजना हुने आर एन आर ग्रुपका नूतन क्षेत्रीले जानकारी दिएका छन।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?