विदेशी मुद्राको विनिमय दर कति छ ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०८०
|
|
५० पटक हेरिएको
Shares
विदेशी मुद्राको विनिमय दर कति छ ?

सारांश

  • काठमाडाैं ।
  • आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ ।

काठमाडाैं । आज बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ४८ पैसा र बिक्री दर १३३ रुपैयाँ ०८ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४२ रुपैयाँ २५ पैसा र बिक्री दर १४२ रुपैयाँ ८९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ३१ पैसा र बिक्री दर १६६ रुपैयाँ ०६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३३ पैसा र बिक्री दर ३६ रुपैयाँ ५० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ
देउवाले बोलेको कुरामा जति निन्दा गरेनी कम हुन्छः नारायणकाजी श्रेष्ठ
सरकारले बृद्ध भत्ता बढाउने, ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य
सरकारले बृद्ध भत्ता बढाउने, ज्येष्ठ नागरिकलाई नि:शुल्क स्वास्थ्य
What $325 Purchases You In Legit -mail Order Wedding brides on bridesingles. com
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
विकासका रुजु सूचीमार्फत परीक्षण गर्ने व्यवस्था मिलाउन सुशासन समितिद्वारा निर्देशन
श्रमदान गरेर पदमार्ग निर्माण
श्रमदान गरेर पदमार्ग निर्माण
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
कांग्रेसले सार्वजनिक गर्यो संसदीय सुनुवाइ समितिको मतदान बहिष्कार गर्नुको कारण
बिमलले गरे च्यासलसँगको सहमति रद्द, ट्रायलका लागि बेल्जियम जाने
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती
प्रचण्ड र ओलीलाई ठूलो दबाब, ,आउन थाले धम्कीपूर्ण अभिव्यक्ती
बस्ती संरक्षणका लागि ग्याबिन पर्खाल
बस्ती संरक्षणका लागि ग्याबिन पर्खाल
निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल
निकुञ्ज ऐन परिमार्जन हुँदै छ: अध्यक्ष दाहाल