गण्डकी विकास बैंकको थप ६ शाखा सञ्चालनमा

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २, २०७५
|
|
४२ पटक हेरिएको
Shares
गण्डकी विकास बैंकको थप ६ शाखा सञ्चालनमा

सारांश

  • काठमाडौं ।
  • गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखा सञ्चालनमा ल्याइएको छ ।
  • महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा थप भएका हुन् ।

काठमाडौं । गण्डकी विकास बैंकले एकैदिन थप ६ वटा शाखा सञ्चालनमा ल्याइएको छ । महोत्तरीको बर्दीबास, रुपन्देहीको ठुटीपिपल र बुद्धनगर (सैनामैना), कञ्चनपुरको महेन्द्रनगर, सुर्खेतको विरेन्द्रनगर र बाँकेको कोहलपुरमा थप भएका हुन् ।

हालसम्म बैंकको ६८ वटा शाखा सञ्चालनमा छन् । बैंकले छिटै नै नेपालको पूर्व देखि पश्चिमसम्म ९ वटा शाखाहरु सञ्चालनमा ल्याउने जानकारी प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बताए ।

बैंकले शाखाहरुबाट निक्षेप संकलन, सर्वसुलभ कर्जा प्रवाह, बैकिङ्ग, लघुवित्त सेवा, रेमिट्यान्स सेवा, सहितको पूर्ण बैकिङ्ग सेवा संचालनमा ल्याएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सिरहा क्षेत्र नम्बर १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
सिरहा क्षेत्र नम्बर १ बाट एमाले अध्यक्ष ओलीको नाम सिफारिस
बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित
बाढी पहिरोबाट ७८ को मृत्यु, सत्र हजार घरधुरी विस्थापित
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
सांसद योगेश भट्टराईले अन्सारीलाई भने, ‘तपाइँ कानुनी धरापमा पर्नुहुन्छ पछाडि हटनुस्’
त्रिकोणात्मक सिरिज  नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक
त्रिकोणात्मक सिरिज नेपालद्धारा अमेरिका ८ विकेटले पराजित, सन्दिप बने नायक
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली
आजको मौसम : तराईमा हुस्सु, पहाडमा बदली
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
सडक बाढी र पहिरोका कारण अवरुद्ध बनेपछि तीर्थयात्री र पर्यटकको बिचल्ली
पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
बलिउड अभिनेत्रीको ठूलो खुलासा
बलिउड अभिनेत्रीको ठूलो खुलासा
रोल्पामा सभामुख अोनसरी घर्ती चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार
रोल्पामा सभामुख अोनसरी घर्ती चढेको गाडीलार्इ लक्षित गरी बम प्रहार
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति
चुनाव जित्न प्रकाशमानले गठन गरे एक हजार एक सदस्यीय चुनाव प्रचार समिति