अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २, २०७६
|
|
२८ पटक हेरिएको
Shares
अरुण खोलाले डाइभर्सन बगायो, पूर्-पश्चिम राजमार्ग अवरुद्ध

सारांश

  • नवलपरासी ।
  • नवलपुरमा अरुण खोलाामा केही दिन अगाडि बनाएको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग १४ १५ घण्टादेखि ठप्प भएको छ ।
  • पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा हिजो आइतबार साँझदेखि यातायात अवरुद्ध भएको हो ।

नवलपरासी । नवलपुरमा अरुण खोलाामा केही दिन अगाडि बनाएको डाइभर्सन बाढीले बगाउँदा पूर्व–पश्चिम राजमार्ग १४ १५ घण्टादेखि ठप्प भएको छ ।पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवल सडक खण्डमा पर्ने डाइभर्सन बाढीले बगाउँदा हिजो आइतबार साँझदेखि यातायात अवरुद्ध भएको हो । सडक अवरुद्धभएसँगै पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी खण्डमा पर्ने सडकमा सवारी साधनको लाम लागेको छ ।

अहिले डाइभर्सन मर्मत गरेर सवारी चलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुर नवलपरासी पूर्वले जनाएको छ ।केहीदिनअघि ट्रकको ठक्करबाट पुल भाँचिएपछि डाइभर्सन निर्माण गरेर सडक सुचारु गरिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?