सञ्चारकर्मी रवि लामिछाने ५ लाखधरौटीमा रिहा !!!

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र ९, २०७६
|
|
३८ पटक हेरिएको
Shares
सञ्चारकर्मी रवि लामिछाने ५ लाखधरौटीमा रिहा !!!

सारांश

  • पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने ५ लाख, युवराज कँडेल ३ लाख र रुकु भन्ने अस्मिता कार्की साधारण तारिखमा रिहा  भएका छ्न ।
  • जिवल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएका हुन।
  • (https://www.

पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछाने ५ लाख, युवराज कँडेल ३ लाख र रुकु भन्ने अस्मिता कार्की साधारण तारिखमा रिहा  भएका छ्न ।

जिवल्ला अदालत, चितवनका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले आत्महत्या दुरुत्साहन गरेको कसूरमा धरौटी लिएर तीनै जनालाई छाड्न आदेश दिएका हुन।

(https://www.plu68.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?