आज एकैदिन ३ सय ३ संक्रमित थप, १४१ जना संक्रमणमुक्त

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र २९, २०७७
|
|
३१ पटक हेरिएको
Shares
आज एकैदिन ३ सय ३ संक्रमित थप, १४१ जना संक्रमणमुक्त

सारांश

  • आज नेपालमा कोरोना भाइरसका ३ सय ३ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • त्यसैगरी, आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् ।

आज नेपालमा कोरोना भाइरसका ३ सय ३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या २ लाख ८० हजार २८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यसैगरी, आज १ सय ४१ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७४ हजार २७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?