आज तोलामा दुई हजारले घट्यो सुनको मूल्य

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ८, २०७९
|
|
३९ पटक हेरिएको
Shares
आज तोलामा दुई हजारले घट्यो सुनको मूल्य

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आइतबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा सोमबार गिरावट आएको भएपनि मंगलबार बढेकोमा आज फेरि घटेको छ ।
  • आइतबार एकैदिन तोलामा २ हजार ९ सय बढेर १ लाख १० हजार पुगेको छापावाल सुनको मूल्य सोमबार ७ सयले घटेर प्रतितोलो १ लाख ९ हजार ३०० मा कारोबार भएकोमा मंगलबार फेरि ५०० बढेको थियो ।

काठमाडौं । नेपाली बजारमा आइतबार नयाँ रेकर्ड कायम गरेको सुनको मूल्यमा सोमबार गिरावट आएको भएपनि मंगलबार बढेकोमा आज फेरि घटेको छ । आइतबार एकैदिन तोलामा २ हजार ९ सय बढेर १ लाख १० हजार पुगेको छापावाल सुनको मूल्य सोमबार ७ सयले घटेर प्रतितोलो १ लाख ९ हजार ३०० मा कारोबार भएकोमा मंगलबार फेरि ५०० बढेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो १ लाख ९ हजार ८०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज प्रतितोला १ लाख ७ हजार ८०० रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला १ लाख ७ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला १ हजार ३३३५ रुपैयाँ रहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
नेपाल वायु सेवा निगमलाई सरकारले ऋण वा लगानीस्वरूप एक रुपैयाँ दिन सक्दैन – प्रधानमन्त्री ओली
स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
स्थानीय तहका जनप्रतिनिधि उच्च निगरानीमा
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
पूर्वएआइजी देवेन्द्र सुवेदीविरुद्ध प्रचण्डको सचिवालयले दियो साइबर अपराधको जाहेरी
एमालेले टुंगो लगायो राष्ट्रियसभा उम्मेदवार, अधिकाशं नयाँ अनुहार (नामावलीसहित)
शेरबहादुर देउवा : अत्तो थाप्दै सत्ताको आयु लम्ब्याउँदै
शेरबहादुर देउवा : अत्तो थाप्दै सत्ताको आयु लम्ब्याउँदै
हट्यो टिकटकमाथिको प्रतिबन्ध
हट्यो टिकटकमाथिको प्रतिबन्ध
खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा
खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
कोरोना भाइरस सुरु भएको चीनको वुहानमा मृत्यु हुनेको सङ्ख्यामा ५० प्रतिशत वृद्धि
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
रामेछाप सास्कृतिक कलाकार समाजको अध्यक्षमा प्रकाश कटुवाल सर्वसम्मत चयन
पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते
पिकनिक खाएर फर्केको बस दुर्घटनामा २ जनाको मृत्यु, ५० घाइते