शेरबहादुर देउवा : अत्तो थाप्दै सत्ताको आयु लम्ब्याउँदै

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष १७, २०७४
|
३
|
५६ पटक हेरिएको
Shares
शेरबहादुर देउवा : अत्तो थाप्दै सत्ताको आयु लम्ब्याउँदै

सारांश

  • काठमाडौं, १७ पुस ।
  • पुसको ठण्डीले तापक्रम ओह्रालो लाग्दोछ भने नेपालको राजनीति भने राष्ट्रिय सभाको निर्वाचन पहिला कि नयाँ सकार पहिला भन्ने तात्तोतातो बहसले पारो चढ्दै गएको छ ।
  • सत्ता छोड्नुपर्दाको पीडाले घाइते भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल राजनीतिक निकासका पक्षमा टसमस भएको देखिंदैन ।

काठमाडौं, १७ पुस । पुसको ठण्डीले तापक्रम ओह्रालो लाग्दोछ भने नेपालको राजनीति भने राष्ट्रिय सभाको निर्वाचन पहिला कि नयाँ सकार पहिला भन्ने तात्तोतातो बहसले पारो चढ्दै गएको छ ।

सत्ता छोड्नुपर्दाको पीडाले घाइते भएका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तत्काल राजनीतिक निकासका पक्षमा टसमस भएको देखिंदैन ।

तत्काल समस्या सम्बोधन गर्नेगरी राष्ट्रिय दल बन्ने सौभाग्य पाएका पाँच दलबीच राजनीतिक निकासका लागि सर्वदलीय छलफलका लागि कसैबाट खासै पहल पनि भएको छैन ।

नयाँ सरकार गठनका लािग नेपाली कांग्रेसका सभापति तथा प्रधामन्त्री देउवाको लोभीपापी शैली र कांग्रेस निर्वाचनमा पराजित हुनुको पीडा हो भने अर्कोतिर गम्भीर दोष भने २०७२ को खोटो सविधान नै हो भन्ने निष्कर्ष बुद्धिजीवीहरुले निकालेका छन् भनेर आजको साँघु साप्ताहिकले समाचार लेखेको छ ।

(

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
दशैँ नजिकिएसँगै सीमापारिका बजारमा नेपाली ग्राहककाे भिड !
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल
एमालेको ढिपीले मुलुक अप्ठ्यारोमाः नेता रामचन्द्र पौडेल
सर्लाहीबाट ३ अर्बकोे तरकारी निर्यात
सर्लाहीबाट ३ अर्बकोे तरकारी निर्यात
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
भारतसँगको सहकार्य कार्यान्वयनका लागि संयन्त्र सक्रियः अध्यक्ष प्रचण्ड
मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
मृत घोषणा गरिएको १० घण्टापछि पुर्नजीवित
माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन
माधव नेपाल प्रति ओलीको आक्रोश, भने पार्टीमा ठाउँ छैन
अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट
अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट
अहिले प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव
अहिले प्रतिक्रिया दिने बेला भएको छैन : उपेन्द्र यादव
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
प्रतिनिधि सभाको दोस्रो अधिवेशनका सम्भावित कार्यक्रमहरु सार्वजनिक
रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन सत्ता गठबन्धन सहमत
रवि लामिछानेलाई उपप्रधानमन्त्री बनाउन सत्ता गठबन्धन सहमत