आज प्रतिनिधि सभाको बैठक बस्दै
सारांश
- काठमाडौं ।
- प्रतिनिधि सभाको बैठक आज बस्दैछ ।
- बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बताइएको छ ।
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बताइएको छ ।
आजको बैठकमा ऊर्जा मन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० पेश गर्ने कार्यसूची रहेको छ ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया