भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !

Shikharkhabar Shikharkhabar
|
बुधबार, कार्तिक २१, २०७५
|
|
४५ पटक हेरिएको
Shares
भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गयाे !

सारांश

  • सल्यान, २१ कात्तिक ।
  • सल्यानका महिलाहरूले भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् ।
  • सल्यान बागचौर नगरपालिका १२ का महिलाहरू भैली खेल्न रुकुम झुल्नेटामा पुगेर गाडी रोक्ने क्रममा दुर्घटना भएको हो ।

सल्यान, २१ कात्तिक । सल्यानका महिलाहरूले भैली खेल्ने क्रममा गाडी रोक्दा एक महिलाको ज्यान गएको छ भने एक महिला गम्भीर घाइते भएकी छन् । सल्यान बागचौर नगरपालिका १२ का महिलाहरू भैली खेल्न रुकुम झुल्नेटामा पुगेर गाडी रोक्ने क्रममा दुर्घटना भएको हो । मंगलबार दिउँसो २ बजेतिर सल्यानबाट रुकुम खलंगा तर्फ हिडेको भे १ ज १००० नम्बरको जिपलाई देउसी भैलो खेल्ने महिलाहरुले रोक्न खोज्दा जिप नरोकिएपछि बानपा १२ निवासी ३८ बर्षिय कल्पना ओलीलाई किचेर उनको ज्यान गएको हो ।

घटनामा सोही वडाकी २८ बर्षिय दुर्गा केसी गम्भीर घाइते भएकी छन् । उनको उपचारका लागि नेपालगन्ज लगिएको जिल्ला प्रहरी कार्यालय पश्चिम रुकुमका संचार प्रमुख गणेश साउथले लेकाली अनलाइनलाई जानकारी दिए । जिप र जिप चालक प्रहरीको नियन्त्रणमा रहेको र मृतकलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल पश्चिम रुकुममा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

गोलनजोर–१ वडाध्यक्षमा माओवादी केन्द्रका सुनुवार विजयी
गोलनजोर–१ वडाध्यक्षमा माओवादी केन्द्रका सुनुवार विजयी
वर्तमान सरकारको विकल्प छैनः प्रचण्ड
वर्तमान सरकारको विकल्प छैनः प्रचण्ड
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं
वर्षातका कारण बन्द रहेको मेलम्चीको पानी काठमाडौं
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
परराष्ट्रमन्त्री ज्ञवालीले समकक्षी वाङलाई भने, ‘नेपालबाट रेल चढेर चीन आउने धोको छ’
के हो ऐठन ?यस्तो हुनुलाई ऐठन भनिन्छ,के तपाईंलाइ यस्तो महसुस भएको छ ???
के हो ऐठन ?यस्तो हुनुलाई ऐठन भनिन्छ,के तपाईंलाइ यस्तो महसुस भएको छ ???
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
प्रधानमन्त्री ओलीलाई नेपाल र खनालको दबाब, डा. केसीसँग तत्काल वार्ता गर्नुहोस
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
आजको मौसमः दुइ प्रदेशमा हुस्सु लाग्ने, पाँच प्रदेशमा माैसम बदली रहने
विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती
विषाक्त पार्थेनियमको मिचाइमा तितेपाती
एनआरएनको चुनाव अहिले १० देखि सुरु हुँदै
एनआरएनको चुनाव अहिले १० देखि सुरु हुँदै
काँग्रेस र वाम गठबन्धनका उम्मेदवारको टुङ्गो
काँग्रेस र वाम गठबन्धनका उम्मेदवारको टुङ्गो