आज मन्त्रिपरिषद पुनर्गठन नहुने

Shikharkhabar Shikharkhabar
|
सोमबार, मंसिर २, २०७६
|
|
५४ पटक हेरिएको
Shares
आज मन्त्रिपरिषद पुनर्गठन नहुने

सारांश

  • काठमाडौं।
  • प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपनि त्यो विषयमा राष्ट्रपति कार्यालय शितल निवासलाई त्यसबारेमा जानकारी गराइएको छैन।
  • सोमबार साढे तीन बजेसम्म मन्त्रिपरिषद पुनर्गठनको कुनै जानकारी नआएको राष्ट्रपति कार्यालय शितल निवास स्रोतले जनाएको छ।

काठमाडौं। प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेपनि त्यो विषयमा राष्ट्रपति कार्यालय शितल निवासलाई त्यसबारेमा जानकारी गराइएको छैन। सोमबार साढे तीन बजेसम्म मन्त्रिपरिषद पुनर्गठनको कुनै जानकारी नआएको राष्ट्रपति कार्यालय शितल निवास स्रोतले जनाएको छ। ‘बालुवाटारमा मन्त्रिपरिषद पुनर्गठनको चर्चा भएपनि त्यो विषयमा राष्ट्रपति कार्यालयमा कुनै जानकारी आएको छैन,’ शितल निवास स्रोतले भन्यो, ‘सोमबार मन्त्रिपरिषद विस्तार पुनर्गठन हुने संभावना देखिँदैन।’

नयाँ मन्त्रीलाई राष्ट्रपतिले सपथ ग्रहण गराउने संवैधानिक व्यवस्था छ। नयाँ मन्त्री नियुक्त गर्दा त्यसको जानकारी राष्ट्रपति कार्यालयलाई दिनुपर्छ। तर सोमबार अपरान्हसम्म नयाँ मन्त्रीलाई नियुक्त गर्ने विषयमा प्रधानमन्त्री कार्यालयबाट कुनै जानकारी नआएको शितल निवास स्रोतले जनाएको छ।
प्रधानमन्त्री ओलीले कमजोर कार्यसम्पादन भएका केही मन्त्रीलाई परिवर्तन गरी सक्षम र योग्यलाई मन्त्री बनाउने तयारी गरेका छन्। सोमबार अर्का अध्यक्ष प्रचण्डसँग छलफल गरी नयाँ मन्त्रीको टुंगो लगाउने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !
कुन दिन हाम्रा प्रधानमन्त्रीले आफ्नो जन्मदिनको उपलक्ष्यमा समेत विदा दिन बेर छैन !
महिनैपिच्छे बढ्दै कुष्ठरोगी
महिनैपिच्छे बढ्दै कुष्ठरोगी
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….
सर्वाधिक चर्चामा रहेकि एमालेकी २२ बर्षिया उपमेयर शिवकुमारी थारुको शानदार जित….
अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र
अविलम्ब प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्न पत्र
किन जनावरसंग शारिरिक सम्बन्ध बनाउन चाहान्छन् मान्छे?
किन जनावरसंग शारिरिक सम्बन्ध बनाउन चाहान्छन् मान्छे?
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
गुठी विधेयकको विरोध गर्नेमाथि प्रहरी हस्तक्षेप
विमान दुर्घटनामा २२ नेपालीको निधन, सबैको ठेगाना पहिचान (सूचीसहित)
वाम गठबन्धनलाई रोक्नु अहिलेको आवश्यकता हो: प्रम देउवा
बर्खास्त गोपालबहादुर खड्का  नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
बर्खास्त गोपालबहादुर खड्का नेपाल आयल निगमको कार्यकारी निर्देशकका रूपमा पुनर्बहाल,
घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश
घुस लिएको आरोपमा चीनमा पूर्वखेलकुद प्रमुखलाई पक्राउ गर्न आदेश