आज विदेशी मुद्राको विनिमय दर कति छ ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २९, २०७९
|
|
२६ पटक हेरिएको
Shares
आज विदेशी मुद्राको विनिमय दर कति छ ?

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
  • आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

काठमाडौं । नेपाल राष्ट्र बैँकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आजको लागि तोकिएको मूल्य अनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ र बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अमेरिकी डलर एकको खरिद दर १३१ रूपैयाँ ७० पैसा र बिक्री दर १३२ रूपैयाँ ३० पैसा तथा युरो एकको खरिद दर १४० रूपैयाँ ९५ पैसा र बिक्री दर १४१ रूपैयाँ ५९ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ५० पैसा र बिक्री दर १६० रूपैयाँ २३ पैसा, स्वीस फ्र्याँक एकको नेपाली खरिद दर १४२ रुपैयाँ ७० पैसा र बिक्री दर १४३ रुपैयाँ ३५ पैसा, अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ९१ रुपैयाँ २३ पैसा र बिक्री दर ९१ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?