जिसस निर्वाचन साउन २३ मा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण १७, २०७४
|
|
५५ पटक हेरिएको
Shares
जिसस निर्वाचन साउन २३ मा

सारांश

  • मलेखु (धादिङ), १६ साउन ।
  • नेकपा(एमाले) ले धादिङ जिल्ला समन्वय समितिका प्रमुखमा गल्छी गाउँपालिकाका वडा सदस्य जगन्नाथ नेपाल र उपप्रमुखमा त्रिपुरासुन्दरी गाउँपालिकाका वडा सदस्य विन्दा बराम नेपालीलाई उम्मेदवार बनाउने बनाउने भएको छ ।
  • जिसस निर्वाचनका लागि २६ मतदातामध्ये एमालेका पक्षमा १५ जना हुनुहुन्छ ।

मलेखु (धादिङ), १६ साउन । नेकपा(एमाले) ले धादिङ जिल्ला समन्वय समितिका प्रमुखमा गल्छी गाउँपालिकाका वडा सदस्य जगन्नाथ नेपाल र उपप्रमुखमा त्रिपुरासुन्दरी गाउँपालिकाका वडा सदस्य विन्दा बराम नेपालीलाई उम्मेदवार बनाउने बनाउने भएको छ ।
जिसस निर्वाचनका लागि २६ मतदातामध्ये एमालेका पक्षमा १५ जना हुनुहुन्छ । जिसस निर्वाचन यही साउन २३ गते हुँदैछ ।
जिससका सदस्यका लागि सिद्धलेक गाउँपालिकाका कृष्ण अर्याल र खुनराज थापा, थाक्रे गाउँपालिकाका उर्मिला रेग्मी, त्रिपुरासुन्दरीका कमलनारायण श्रेष्ठ, ज्वालामुखी गाउँपालिकाकी सान्नानी परियार, गजुरी गाउँपालिकाकी सावित्रा सुनार, खनियाबास गाउँपालिकाकी उर्गेनवती तामाङलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको एमाले जिल्ला अध्यक्ष भूमि त्रिपाठीले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै
बाल संरक्षण र लैंगिक हिंसा न्युनिकरणमा जनप्रतिनिधि सचेत बन्दै
पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ
पोखरा मान्द्रेढुङ्गाबाट चिनियाँ पाहुना टोलीले गर्‍यो प्याराग्लाइडिङ
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
बिकिनी किलरको नामबाट परिचित कुख्यात अपराधी चार्ल्स सोभराजको ओपन हर्ट सर्जरी !
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’   सूचनासञ्चार तथा  प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
सरकारले देश विकास गर्ने सङ्कल्प गरेको छ , त्यो पूरा गर्छ’ सूचनासञ्चार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा.
प्रतिक्षाको घडी  समाप्त, ऐतिहासिक एकदिवसिय खेल आज
प्रतिक्षाको घडी समाप्त, ऐतिहासिक एकदिवसिय खेल आज
डा. बाबुराम भट्टराई समृद्धिका खाका सुनाउँदै
डा. बाबुराम भट्टराई समृद्धिका खाका सुनाउँदै
किर्ते गरी अर्कैको नाममा जग्गा पास गरिदिने बिचौलियाहरु यसरी पक्राउ परे
सरकारले आलोचना खेप्न नसकेपछि आईफा अवार्ड रद्द
सरकारले आलोचना खेप्न नसकेपछि आईफा अवार्ड रद्द
विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै
विश्वकप क्रिकेटका सेमिफाइनल खेलहरु आजदेखि सुरु हुँदै
गोदाम बन्दै शौचालय
गोदाम बन्दै शौचालय