आज सुनको मुल्य कतिले घट्यो
सारांश
- सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ ।
- आज सुनको मुल्य २ सय रुपैयाँले घटेको हो ।
- आइतबार प्रतितोला सुनको मुल्य ९१ हजार ८ सयमा कारोबार भएको थियो ।
सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ । आज सुनको मुल्य २ सय रुपैयाँले घटेको हो । आइतबार प्रतितोला सुनको मुल्य ९१ हजार ८ सयमा कारोबार भएको थियो ।
आज छापावाल सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजाबी सुनको मुल्य ९१ हजार १ सय रुपैयाँ कामय भएको छ ।
यसैगरी, चाँदीको मुल्य आज प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया