आज सुनको मूल्य ६ सयले घट्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ६, २०७७
|
|
३१ पटक हेरिएको
Shares
आज सुनको मूल्य ६ सयले घट्यो

सारांश

  • नेपाली बजारमा सुनको मूल्य घटेको छ ।
  • बिहीवार सुनको मुल्य ६ सय रुपैयाँले घटेको हो ।
  • आज छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीवार सुनको मुल्य ६ सय रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला ८९ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधवार छापावाला सुनको मूल्य प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुन प्रतितोला प्रतितोला ८८ हजार ७५० रुपैयाँमा खरीद विक्री भएको छ । बुधवार तेजाबी सुन प्रतितोला ८९ हजार ३५० मा कारोबार भएको थियो । यसैगरी, बिहीवार चाँदीको मूल्य ५ रुपैयाँले घटेको छ । हिजो १ हजार ३४० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १ हजार ३३५ खरीद विक्री भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?