आज सुनचाँदीको मूल्य स्थिर

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २८, २०८०
|
|
५१ पटक हेरिएको
Shares
आज सुनचाँदीको मूल्य स्थिर

सारांश

  • काठमाडौं ।
  • नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
  • कारोबार साताको अन्तिम दिन शुक्रबार प्रतितोला ८०० ले घटेको सुनको मूल्य कारोबार साताको पहिलो दिन आइतवार भने बढेको हो ।

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । कारोबार साताको अन्तिम दिन शुक्रबार प्रतितोला ८०० ले घटेको सुनको मूल्य कारोबार साताको पहिलो दिन आइतवार भने बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५०० मा कारोबार भइरहेको छ भने तेजाबी सुनको मूल्य १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य आज १ हजार ४५५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा स्थिर भएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?