आज १८ जना कोरोना संक्रमितको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २४, २०७७
|
|
४१ पटक हेरिएको
Shares
आज १८ जना कोरोना संक्रमितको मृत्यु

सारांश

  • काठमाडौं, २४ कात्तिक।
  • कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ ।
  • योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं, २४ कात्तिक। कोरोना संक्रमणबाट आज थप १८ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको सख्या ११२६ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२४ घन्टामा नयाँ संक्रमित २५ सय ७१ थपिएका छन् ।

आज १७ सय ९८ जना कोरोना संक्रमणबाट निको भई घर फर्केका छन् । हालसम्म १ लाख ९७ हजार २४ संक्रमित भएपनि १ लाख ५९ हजार ७ सय २४ जना संक्रमण निको भई डिस्चार्ज भईसकेका छन् भने ३६ हजार १ सय ७४ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य तथा जनसख्या मन्त्रालयले जनाएको छ ।

आजसम्म १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसीआर परिक्षण भएको छ भने ३६ हजार १ सय ७४ जना आइसोलेशनमा बसेका छन् । त्यस्तै क्वारेन्टिनमा बस्नेको सख्या ९ सय ६७ रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
तिलोत्तमा गोल्डकपको उपाधि रुस्लान थ्रीस्टार क्लवले चुम्यो (हेर्नुहोस् १९ तस्वीरमा)
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
भारतमा चुनावको चटारो, अति गरिबलाई ७२ हजार दिने राहुलको घोषणा
कांग्रेस र राप्रपाको दरवार संग निकट सम्बन्ध: कमल थापा
कांग्रेस र राप्रपाको दरवार संग निकट सम्बन्ध: कमल थापा
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
टिपर, ट्यांकर देब्रे साइडबाट- मोटरसाइकल, जिप, कार दाहिने लेनबाट चलाउनुस्
कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापित गरिने
कास्कीमा एक हजार ८७४ खरका छाना विस्थापित गरिने
कोरोना विरुद्धको संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
कोरोना विरुद्धको संसदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
किन पक्राउ परे दर्जनौ नर्सहरु ?
किन पक्राउ परे दर्जनौ नर्सहरु ?
कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल
कृषि पेशालाई सम्मानित पेशाका रुपमा लिनुपर्छ : मन्त्री खनाल
नेकपा स्थायी कमिटीको बैठक आज
नेकपा स्थायी कमिटीको बैठक आज
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस
निर्वाचनका लागि नेपाली काँग्रेस कञ्चनपुरद्वारा २०८ जनाको नाम सिफारिस