मानसिक अवस्था ठीक नभएका युवाले केएमसी अस्पतालको तेस्रो तलाबाट हामफाले
सारांश
- काठमाडौं, कार्तिक ३ ।
- सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार गराउँदै आएका एक युवाले आत्महत्या प्रयास गरेका छन् ।
- सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्काले आत्महत्या प्रयास गरेका हुन् ।
काठमाडौं, कार्तिक ३ । सिनामंगल स्थित केएमसी अस्पतालमा उपचार गराउँदै आएका एक युवाले आत्महत्या प्रयास गरेका छन् ।
सोलुखुम्बुको जुगु गाउँपालिका घर भएका २६ वर्षीय रोशन खड्काले आत्महत्या प्रयास गरेका हुन् ।
खड्काले अस्पतालको तेस्रो तलाबाट युवाले हाम्फाल्दा गम्भीर घाइते भएकोे प्रहरीले बताएको छ । सोहि अस्पतालमा उपचार जारी रहेपनिका खड्को अवस्था चिन्ताजनक रहेको जनाईएको छ ।
उनको मानसिक अवस्था ठिक नभएको समेत प्रारम्भीक अनुसन्धानबाट खुलेको प्रहरीको भनाई छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया