आज २५ सय ७१ कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु
सारांश
- काठमाडौं, २४ ।
- नेपालमा कोरोना भाइरसका आज २५ सय ७१ जना संक्रमित थपिएका छन् ।
- योसंगै कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
काठमाडौं, २४ । नेपालमा कोरोना भाइरसका आज २५ सय ७१ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या १ लाख ९७ हजार २४ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज १७९८ जना संक्रमणमुक्त भएका छन् । आज १ लाख ५९ हजार ७ सय २४ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया