राेचक : यहाँ छ अनौठो चलन, युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्नेसम्म

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २३, २०७५
|
|
१६ पटक हेरिएको
Shares
राेचक : यहाँ छ अनौठो चलन, युवतीको योनी सिलाउनेदेखि स्तनमा आइरन गर्नेसम्म

सारांश

  • एजेन्सी।
  • पृथ्वीमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्छन।
  • जसको परम्परा र सभ्यता पनि फरक फरक हुन्छ।
एजेन्सी। पृथ्वीमा विभिन्न किसिमका मानिसहरु बसोबास गर्छन। जसको परम्परा र सभ्यता पनि फरक फरक हुन्छ। ती मध्ये कतिपय स्थानमा युवतीहरुलाई जनावरको जस्तो व्यवहार गरिन्छ।
आज हामी तपाइँहरुलाई केही यस्ता परम्पराका विषयमा जानकारी दिँदैछौं जहाँ युवतीहरुलाई अमानवीय तरिकाले यातना दिइन्छ।
पूर्वी अफ्रिकामा यस्तो जाति छ, जसले छोरी मान्छेको योनी सिलाइ दिन्छन्। छोरी मान्छेले विवाह अगाडि यौन सम्पर्क नगरुन भनेर उनीहरुको योनी सिलाइन्छ। यसरी योनी सिलाउँदा युवती विभिन्न रोगको सिकार हुने गरेका छन्।
विवाह गरेपछि सिलाइएको योनी खोलिदने चलन छ। परम्पराका नाममा महिलामाथि हुने यो अमानवीय व्यवहार अहिले पनि जारी छ।
पपुवा न्यु गिनीमा बाल्यकालमा नै यौन सम्पर्क गर्न दिइन्छ। १० देखि १२ वर्षका केटाले ६ वर्षकी केटीसँग यौन सम्पर्क राख्ने सक्ने व्यवस्था छ। पपुवा न्यु गिनीमा विवाह भन्दा पहिला यौन सम्पर्क गर्न खुला छ, तर विवाह भन्दा अगाडि आफ्नो खाना कसैलाई दिन नपाइने अनौठो चलन छ।
घानामा एक परम्पराका अनुसार विधवा महिलाको आत्मा शुद्धीका लागि भन्दै परपुरुषसँग रात विताउनु पर्ने चलन छ। विधवा महिलाले परपुरुषसँग रात बिताउने क्रममा आफ्नो मनमाथि नियन्त्रण राख्न सके उनको आत्म पवित्र हुने विश्वास गरिन्छ।
क्यामरुन, नाइजेरिया र दक्षिण अफ्रिकाको केही भागमा युवतीको स्तनमा तातो ढंगाले आइरन गरिन्छ। युवतीको स्तन ठूलो हुनबाट रोक्न उनीहरुको स्तनमा तातो ढुंगाले आइरन गरिन्छ।
स्तनमा तातो ढुंगाले आइरन गर्दा महिला परपुरुषमाथि कम ध्यान दिन्छन् भन्ने मान्यता रहेको छ। कतिपय अवस्था आफ्नै आमा यस्तो गर्न आफ्ना छोरीलाई मनाउँछन्।
भारत र पाकिस्तानका सिया मुसलमानको दाउदी बोहरा समुदायमा महिलालाई शरीरलाई दबाउने गरिन्छ। यो समुदायको धेरै बसोबास मुम्बईमा रहेको छ।
ब्राजिल र युरोपका केही भागमा यस्तो परम्परा विद्यमान छ, जहाँ महिलालाई नांगै बनाएर सडकमा पिटिन्छ। महिललाई त्यतिबेलासम्म पिटिन्छ जतिबेला सम्म महिला व्यहोस हुँदैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
इयूहोफाको ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने !
इयूहोफाको ५९ आँै अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा हुने !
किन अाउँदैछन् भारतीय बायुसेनाका ४ हेलिकोप्टर नेपाल ?
किन अाउँदैछन् भारतीय बायुसेनाका ४ हेलिकोप्टर नेपाल ?
मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
कञ्चनपुर फेरि आन्दोलितः भोलिदेखि सडक संघर्ष
बाँदर आतङ्कले गाउँ रित्तिँदै
बाँदर आतङ्कले गाउँ रित्तिँदै
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति  गायक भिमसेन र योगेश  (भिडियो सहित)  योगी
बाम एकता जिन्दावाद भन्दै गायिका स्मृति गायक भिमसेन र योगेश (भिडियो सहित) योगी
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
पेरिस ओलम्पिकमा दक्षिण कोरियाली शार्पसुटर सुन्दरीको चर्चा
हिमाल र मन्दिरको प्रतिबिम्ब देखिने बिमको बराह ताल
हिमाल र मन्दिरको प्रतिबिम्ब देखिने बिमको बराह ताल
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी
मै खाउँ, मै लाउँ कांग्रेसी लोकतन्त्रको चरित्र होः रविन्द्र अधिकारी

तपाईंले छुटाउनुभयो कि?