‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र १७, २०७५
|
|
५२ पटक हेरिएको
Shares
‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु, हिम्मत नहार्नुस्’ : मन्त्री बिना

सारांश

  • कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् ।
  • भेट्न पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहोर्‍याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे ।
  • ‘देशका सबै लागेर पनि त्यो अझै लुकेको छ, कति शक्तिशाली छ त्यो ?

कञ्चनपुर — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका अभिभावक दोषी पत्ता लाग्नेमा आशंकित देखिएका छन् ।

भेट्न पुगेकी खानेपानी मन्त्री बिना मगरसामु उनीहरूले प्रहरीले दोहोर्‍याएर गरेको अनुसन्धान पनि प्रभावकारी नभएको गुनासो गरे । ‘देशका सबै लागेर पनि त्यो अझै लुकेको छ, कति शक्तिशाली छ त्यो ?’ आमा दुर्गादेवीले प्रश्न गरिन् । प्रत्युत्तरमा मन्त्री मगरले दोषी खोजेरै छाड्ने आश्वासन दिइन ।

दुर्गादेवीका आँखा रसाइरहेका थिए । यो देखेर मगरले पनि आँसु थाम्न सकिनन् । ‘आफन्त गुमाउँदाको पीडा मैले राम्ररी भोगेकी छु,’ उनले भनिन्, ‘छानबिन अघि बढेको छ, हिम्मत नहार्नुस् ।’

पहिलेको अनुसन्धानमा प्रहरी नै प्रमाण मेट्न संलग्न पाइएकाले अब पनि त्यस्तै हुने हो कि भन्ने शंका रहेको दुर्गादेवीले बताइन् । ‘अहिले जताततै प्रमाण मेटिएको कुरा बाहिर आएको छ, तर प्रहरीले यसबारे अनुसन्धान अघि बढाएको देखिँदैन,’ उनले भनिन्, ‘प्रमाण मेटाउनेहरूमाथि पनि कारबाही होस, तब मात्र सही अनुसन्धान हुने आशा गर्न सकिन्छ ।’

आजको कान्तिपुर दैनिकमा खबर छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
सरकारी स्वास्थ्य निकायमा कार्यरत चिकित्सक डा. गोविन्द केसीको जीवनरक्षाको अपिलसहित बुधबारदेखि आन्दोलनमा उत्रदै
रक्सी खाएर स्कुल आउँदा जागिर चट्
रक्सी खाएर स्कुल आउँदा जागिर चट्
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
प्रधानमन्त्रीले चाहेको बेलामा मन्त्रिमण्डल फेरबदल हुन्छः प्रचण्ड
निर्मला पन्त बलात्कार प्रकरण:  सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
निर्मला पन्त बलात्कार प्रकरण: सर्वपक्षिय बैठकले गर्याे चारवटा निर्णय
३० अर्व व्ययभार थपिने स्वेच्छिक अवकाश रोकियो
३० अर्व व्ययभार थपिने स्वेच्छिक अवकाश रोकियो
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
युद्धसम्बन्धी निर्णय लिने ट्रम्पको शक्ति सीमित पार्ने प्रस्ताव अमेरिकी संसद्‌बाट स्वीकृत
पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते
पूर्वी अफगानिस्तानमा विस्फोट आठ सर्वासधारण घाइते
पाउनुपर्ने साढे २ कराेड अनुदानको रकम पाएनन उखु कृषकले
पाउनुपर्ने साढे २ कराेड अनुदानको रकम पाएनन उखु कृषकले
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
प्रधानमन्त्री र अध्यक्षमध्ये एक पद एमाले नै पहिले रोजोस् : बस्नेत
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य
राप्तीको सर्वाङ्गीण विकासमा सबै क्षेत्रका राप्तीवासी एकजुट हुनुपर्छ : निलाम्बर आचार्य