आफै चढेर आएको स्कुले बसले ठक्कर दिंदा बालिकाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २२, २०७५
|
|
५९ पटक हेरिएको
Shares
आफै चढेर आएको स्कुले बसले ठक्कर दिंदा बालिकाको मृत्यु

सारांश

  • भक्तपुर ।
  • स्कुल छुटेर घर फर्कदै गरेकी एक नानीलाई आफै चढेको स्कुल बसले ठक्कर दिएपछि मृत्यु भएको छ ।
  • आफै चढेको बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिएपछि ७ वर्षीया प्रतिष्ठा खत्रीको मृत्यु भएको हो ।

भक्तपुर । स्कुल छुटेर घर फर्कदै गरेकी एक नानीलाई आफै चढेको स्कुल बसले ठक्कर दिएपछि मृत्यु भएको छ । आफै चढेको बसबाट झरेर बाटो काट्ने क्रममा ठक्कर दिएपछि ७ वर्षीया प्रतिष्ठा खत्रीको मृत्यु भएको हो ।

भक्तपुर कमलविनायकमा रहेको रोम्बस इङ्लिस स्कुलको १ कक्षामा पढ्ने चाँगुनारायण नगरपालिका रानीबारी सुडालकी खत्रीको उपचारको क्रममा ज्यान गएको हो ।

शुक्रबार विद्यार्थी घर छोड्न गएको बा १ क ७२८५ नम्बरको बसले भर्खरै आफ्नै बसबाट झरेकी बालिकाले बाटो काट्ने क्रममा ठक्कर दिएको थियो ।

बसको ठक्करबाट घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले बताएको छ ।  घाइते बालिकाको उपचारका लागि मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बस र चालक भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३७ वर्षीय दिपक लाखेमरुलाई प्रहरीले पक्रेर अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

(https://eluminoustechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कात्तिक ७ गते शुक्रवारको राशिफल यस्तो छ
कात्तिक ७ गते शुक्रवारको राशिफल यस्तो छ
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
आजदेखि कामपामा नक्सा स्वीकृत अनलाइन प्रणालीमार्फत
विद्यालय भवन हस्तान्तरण
विद्यालय भवन हस्तान्तरण
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि  उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस
प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षी धेरै हुँदा छान्न सकस
भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण
भारतीय क्रिकेटका प्रशिक्षक द्रविडसँग सम्झौता नवीकरण
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
वार्षिक चार लाख पर्यटक भित्र्याउने नेपाल वायुसेवा निगमको लक्ष्य !
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
रास्वपाको घोषणापत्रः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, गैरदलीय राष्ट्रपति (पूर्णपाठ)
घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्
घातक एसिड खुलमखुला, प्रहरी भन्छ: उजुरी परेका छैनन्
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
प्रधानमन्त्री ओलीको उद्घोष- दुई वर्ष पुग्नुभन्दा एक साता अघि नै राजीनामा दिन्छु
पोखराको दुई छुट्टाछुट्टै स्थानमा बम फेला
पोखराको दुई छुट्टाछुट्टै स्थानमा बम फेला