विद्यालय भवन हस्तान्तरण

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १७, २०७६
|
|
६१ पटक हेरिएको
Shares
विद्यालय भवन हस्तान्तरण

सारांश

  • मनाङको नासो गाउँपालिका–५ स्थित प्रकाश ज्योति मावि थोचेको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
  • नासो गाउँपालिका र रोटरी क्लब अफ गोर्खाको सहयोगमा निर्माण गरिएको दुई कोठे नवनिर्मित भवन मंगलबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।
  • नासो गाउँपालिकाको रु २० लाख र रोटरी क्लब अफ गोर्खाको रु २० लाख गरी कूल रु ४० लाखको लागतमा सो भवन निर्माण गरिएको थियो ।

मनाङको नासो गाउँपालिका–५ स्थित प्रकाश ज्योति मावि थोचेको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

नासो गाउँपालिका र रोटरी क्लब अफ गोर्खाको सहयोगमा निर्माण गरिएको दुई कोठे नवनिर्मित भवन मंगलबार एक समारोहबीच विद्यालयलाई हस्तान्तरण गरिएको हो ।

नासो गाउँपालिकाको रु २० लाख र रोटरी क्लब अफ गोर्खाको रु २० लाख गरी कूल रु ४० लाखको लागतमा सो भवन निर्माण गरिएको थियो । सो विद्यालयमा हाल २०० विद्यार्थी अध्ययनरत छन्।

सो अवसरमा गाउँपालिकाको अध्यक्ष चन्द्र घलेले विद्यालयको शैक्षिक सुधारमा जोड दिनुपर्ने आवश्यकता औल्याउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिन्तन थिङ तामाङको  समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
चिन्तन थिङ तामाङको समृद्ध धनकुटा निर्माणको लागि ३४ वटा महवपूर्ण योजना सहित घोषणा पत्र सार्वजनिक…
साई पल्लवीले इन्कार गरिन् २ करोडको अफर
साई पल्लवीले इन्कार गरिन् २ करोडको अफर
तराईमा तातो हाला ‘लू’ चल्दा जनजीवन कठिन
तराईमा तातो हाला ‘लू’ चल्दा जनजीवन कठिन
पोर्न फिल्म खेल्ने घोषणा गरेकी निर्देशककी छोरी गिरफ्तार
पोर्न फिल्म खेल्ने घोषणा गरेकी निर्देशककी छोरी गिरफ्तार
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
दक्षिण एशियामै नेपालमा आँखा उपचार राम्रो
दक्षिण एशियामै नेपालमा आँखा उपचार राम्रो
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु
पाकिस्तानमा देशव्यापी पोलियो उन्मुलन अभियान सुरु
कोरोनासँग मिल्दो लक्षण देखिएका दुईको मृत्यु
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य
कोहली, धोनी र शास्त्रीको विकल्प खोज्न थाल्यो बीसीसीआई
कोहली, धोनी र शास्त्रीको विकल्प खोज्न थाल्यो बीसीसीआई