कति वर्ष बुढाे भयाे नेपाली कांग्रेस ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
४१ पटक हेरिएको
Shares
कति  वर्ष  बुढाे भयाे नेपाली कांग्रेस ?

सारांश

  • काठमाडाै, २७ चैत ।
  • नेपाली कांग्रेस स्थापना भएको आज ६८ वर्ष पुगेको छ ।
  • चैत २७ गतेकै दिन २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो ।

काठमाडाै, २७ चैत । नेपाली कांग्रेस स्थापना भएको आज ६८ वर्ष पुगेको छ । चैत २७ गतेकै दिन २००६ सालमा नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसबीच एकीकरण भएर नेपाली कांग्रेसको स्थापना भएको थियो ।

अहिलेसम्म कांग्रेसले २००७ सालको क्रान्ति, २०३६ सालको जनमतसंग्रह, २०४२ सालको सत्याग्रह, २०४६ सालको प्रजातन्त्र बहालीका लागि आन्दोलन र २०६२÷६३ सालको दोस्रो जनआन्दोलनको नेतृत्व गरेको छ । नेपालमा जति पनि ठूला क्रान्ति र आन्दोलन भएका छन्, ती सबैको नेतृत्व कांग्रेसकै कारण भएको हो ।

कांग्रेस नेतृत्वकै सरकारले संविधानसभामार्फत संविधान जारी गर्ने तथा नयाँ संविधान कार्यान्वयन गर्ने तीन ९स्थानीय, प्रदेश र प्रतिनिधिसभा० तहको निर्वाचन सम्पन्न गरेको छ । राजनीतिक परिवर्तन र स्थायित्व कांग्रेस नेतृत्वकै सरकारका पालामा पूरा भएको छ । अब मुलुक आर्थिक समृद्धिको दिशामा अघि बढेको छ । तर, यसको नेतृत्व भने कांग्रेसले पाउन सकेन ।

हालै सम्पन्न स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस पहिलो पार्टी बन्न भने असफल रह्यो । मुलुकका दुई ठूला कम्युनिस्ट पार्टी वाम गठबन्धन बनाएर चुनावमा गएकाले कांग्रेसले धेरै सिट जित्न सकेन ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Prem Basnet

    जति बूढो भयो उति फाइदा पाटिलाइ हुन्छ अब 2 बर्स पछि त पाटिले पनि पिन्सेन पाउछ होला?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
कोरोनाभाइरस नियन्त्रण गर्न ‘प्रत्येक देशसँग आफ्नै तरिका हुनुपर्छ’
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
निशान छापमा नयाँ नक्सा समावेश गर्न संविधान संशोधन गर्ने निर्णय
शिल्पाले दिइन् डिभोर्स, छबिले लेखे यस्तो स्टाटस !
शिल्पाले दिइन् डिभोर्स, छबिले लेखे यस्तो स्टाटस !
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग¥यो : उपाध्यक्ष ज्ञवाली
आयोगले हिमाली र पहाडी जनतालाई अन्याय ग¥यो : उपाध्यक्ष ज्ञवाली
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
बैंकमा करिब पाँच करोड निक्षेप र साढे १८ लाख कर्जा खाता
राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
राप्रपाको घोषणापत्र : प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री, प्रदेशको खारेजी
थाइल्याण्डमाथि नेपालको शानदार जित
जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो
जलवायु परिवर्तनसँगै मुलुकको तामक्रम बढ्दो
धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री
धरहरा सञ्चालन गरिहाल्नुपर्छ, धरहराको पार्किङ काठमाडौं महानगरपालिकाको होइन: प्रधानमन्त्री