इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १, २०७९
|
|
४२ पटक हेरिएको
Shares
इंग्ल्यान्डको पोष्टमा हंगेरीको चार गोल

सारांश

  • काठमाडौं।
  • दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ ।
  • हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे ।

काठमाडौं। दश खेलाडीमा सिमित इंग्ल्यान्डविरुद्ध यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत मंगलबार राति हंगेरीले ४–० को सहज जित निकालेको छ ।

हंगेरीको जितमा रोलान्ड सलाईले दुई तथा नागी र डानिल गाज्दागले एक एक गोल गरे । खेलको ८२औं मिनेटमा इंग्ल्यान्डको जोन स्टोन्स रातो कार्डको सामना गर्दै बाहिरिएका थिए ।

जितसँगै हंगेरी समूह ए ३ मा ७ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । इंग्ल्यान्ड ४ खेलमा २ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै
प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदै
एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते
एम्बुलेन्स दुर्घटना हुँदा बिरामीसहित चार घाइते
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
सेनामा अनियमितता बढेको भन्दै सांसदहरुद्धारा रक्षामन्त्री र प्रधानसेनापतिलाई बोलाउन माग
डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्
डिशहोम सिनेमाघर च्यानल १०८ मा “पञ्चायत”को चार शो, हेर्न यसो गर्नुहोस्
गाउँकै सामुदायिक विद्यालयमा सिभिल इञ्जिनियरिङ पढ्न पाएपछि खुशी
त्रिवि र लोकसेवाको परीक्षा स्थगित
त्रिवि र लोकसेवाको परीक्षा स्थगित
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
राष्ट्रियसभामा क-कस्को जित्ने सम्भावना (गणितसहित)
२४ गते अञ्जुको एकल साँझ, यति छ प्रवेश शुल्क
२४ गते अञ्जुको एकल साँझ, यति छ प्रवेश शुल्क
एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
एमालेको सहमतिमा नै संविधान संशोधन हुन्छ : उपप्रधानमन्त्री श्रेष्ठ
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने
सिटिजन्स बैंकको प्रायोजनमा टिच फर नेपालको वाकाथन हुने