इलाम–१ मा खनालको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
४१ पटक हेरिएको
Shares
इलाम–१ मा खनालको अग्रता

सारांश

  • इलाम– प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ ।
  •  दुई हजार ९ सय ६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७ सय ४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
  • प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ को मत परिणाम आउन केहीबेर लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

इलाम– प्रतिनिधिसभातर्फ इलाम क्षेत्र नं १ मा वाम गठबन्धनले अग्रता लिएको छ ।  दुई हजार ९ सय ६ मत गणना भइसक्दा गठबन्धनबाट नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले एक हजार ७ सय ४२ र नेपाली काँग्रेसका भूपेन्द्र कट्टेलले एक हजार २७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिनिधिसभातर्फ दुई र प्रदेशसभातर्फ चार निर्वाचन क्षेत्र रहेको इलाममा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ को मत परिणाम आउन केहीबेर लाग्ने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या
त्रियुगा नगरपालिकाको गुरुयोजना कार्यान्वयनमा समस्या नै समस्या
राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट
राष्ट्रपति भण्डारीसँग चिनियाँ व्यापारिक शेयर बजारका अध्यक्षको भेट
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
अफगानिस्तानका खेलाडीले पहिलो पटक इण्डियन प्रिमियर लिग क्रिकेट खेल्ने
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रहरी प्रमुख खनाललाई गृहमन्त्री थापाको निर्देशन–निष्पक्ष छानवीनका लागि कसैको दवाव नसुन्नुस्
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
प्रेम र सेक्सबारे विद्यार्थी नेता नवीना लामा भन्छिन्– लोग्नेमान्छेलाई अन्ततः सेक्स नै चाहन्छ
३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए
३३ किलो सुन काण्डः थप दुई न्यायाधीश तानिए
विश्वकै होची मोडलको चर्चा कसरी भयो विश्वव्यापी ?
विश्वकै होची मोडलको चर्चा कसरी भयो विश्वव्यापी ?
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
कांग्रेस नेता डा भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार
काठमाडौंमा शनिबारदेखि मनसुन सक्रिय हुने
विश्व समाचार : भारत पाकिस्तानबीचको तनाब : बजारमा उतारचढाव
विश्व समाचार : भारत पाकिस्तानबीचको तनाब : बजारमा उतारचढाव