उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त
सारांश
- काठमाडौं, पुस २० ।
- न्यायपरिषदले उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त गरेको छ ।
- परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश, उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त गरेको हो ।
काठमाडौं, पुस २० । न्यायपरिषदले उच्च अदालतका चार मुख्य न्यायाधीश नियुक्त गरेको छ ।
परिषद्को बिहीबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिष्टार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश, उच्च अदालत जनकपुरको मुख्य न्यायाधीशमा उदयप्रसाद चापागाई, सुर्खेतमा हरिप्रसाद पोखरल र दिपालयको मुख्य न्यायाधीशमा यज्ञ वस्याललाई नियुक्त गरेको हो ।
त्यसैगरी, बिहीबार बसेको न्याय सेवा आयोगको बैठकले सर्वोच्चको रजिष्टारमा महेन्द्र उपाध्याय र सेवा आयोगको सचिवमा चिरञ्जीवी खनाललाई बढुवा गर्न सिफारिस गरेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया