उपेन्द्र यादवले राज्यमन्त्री अर्याललाइ हट्नुुहोस भनेपछि….

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २३, २०७५
|
|
३६ पटक हेरिएको
Shares
उपेन्द्र यादवले राज्यमन्त्री अर्याललाइ हट्नुुहोस भनेपछि….

सारांश

  • काठमाडौं, २३ जेठ ।
  • संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेको एक सातापनि बितेको छैन ।
  • तर, उनी नेतृत्वको मन्त्रालयमा अहिले ठूलो विवाद भएको छ ।

काठमाडौं, २३ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान एवम् स्वास्थ्यमन्त्री बनेको एक सातापनि बितेको छैन । तर, उनी नेतृत्वको मन्त्रालयमा अहिले ठूलो विवाद भएको छ ।

स्रोतका अनुसार मन्त्री यादवले स्वास्थ्य मन्त्रालयमा पदभार ग्रहण गरेसँगै राज्यमन्त्री पद्यमा अर्याललाई आफ्नो जिम्मेवारीबाट हटिदिन आग्रह गरेका थिए । तर, राज्यमन्त्री अर्यालले भने आफूलाई यसको लागि प्रधानमन्त्रीले निर्देशन दिनुपर्ने अडान लिँदै नहट्ने अडान लिएकी थिईन् ।

यादवले स्वास्थ्य मन्त्रालय नै आफ्नो पार्टीको कोटामा परेकोले राज्यमन्त्रीमा बसिरहन नपर्ने भन्दै मन्त्री अर्याललाई जतिसक्दो चाँडो नै जिम्मेवारीबाट विदा हुन आग्रह गरेका थिए ।

यादवले उता मन्त्री क्वार्टरसमेत खाली गर्न अर्याललाई निर्देशन दिएको स्रोतको दाबी छ।

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Om Sagar Shrestha

    Chor dhoti..

    Comment Author

    Upendra Paswan

    Murkh yadav

    Comment Author

    Ramesh Timalsina

    यस्ता छ्दम भेषी ले भनेर हुन्छ?

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?