एक बोतल रक्सीको ४५ लाख

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २७, २०७६
|
|
५४ पटक हेरिएको
Shares
एक बोतल रक्सीको ४५ लाख

सारांश

  • यो सँसारकै सबैभन्दा महङ्गो रक्सी हो ।
  • यसेन्सिया २००८ नामको यो रक्सी निर्माता कम्पनि हो रोयल टोकाजी ।
  • साँढे एक लिटरको बोतलमा यो रक्सी भरिएको छ ।

यो सँसारकै सबैभन्दा महङ्गो रक्सी हो । यसेन्सिया २००८ नामको यो रक्सी निर्माता कम्पनि हो रोयल टोकाजी ।

साँढे एक लिटरको बोतलमा यो रक्सी भरिएको छ । बोतलको डिजाइनर हुन् हँगेरीका कलाकार जेम्स कारकास ।

४० हजार डलर अर्थात् ४५ लाख नेपाली रुपैयाँ मूल्यको यसेन्सिया २००८ कस्ले किन्ला भन्ने धेरैलाई लाग्न सक्छ । रक्सी विक्री भइरहेको छ । केही दिनमै ११ वटा बोतल विक्री भइसकेको छ । यसको अर्थ साँढे चार लाख डलर मूल्य बराबरको यो रक्सी विक्री भइसकेको छ । रक्सीको म्याद सन् २३०० सम्म छ । यसको अर्थ रक्सीको मूल्य भविष्यमा झन् बढी हुनसक्छ र बढीभन्दा बढी विक्रीवितरण हुनेछ ।

एसेन्सीयामा रक्सीको प्रतिशत ४ प्रतिशत मात्र छ । रक्सी निकै सुगन्धित छ । यसमा मह, चीया र खुर्पानीको मिश्रण राखिएको छ । यो रक्सी चम्चामा राखेर दिइन्छ ।(एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
पशुपतिनाथको प्राचीन, ऐतिहासिक तथा धार्मिक महत्व छ : राष्ट्रपति पौडेल
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण
सिंगापुरमा प्रधानमन्त्रीको ‘प्लाज्मा फेरेसिस’ गर्ने तयारी, आवश्यक परे मिर्गौला प्रत्यारोपण
उपराष्ट्रपति यादवद्वारा आभार प्रकट
उपराष्ट्रपति यादवद्वारा आभार प्रकट
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु
मेरो एफ.एम. प्रतिष्ठान शाखाको छैठौ साधारणसभा समापन : अध्यक्षमा बिन्दु
नेकपाको वैठकमा यस्तोसम्म कुरा उठ्यो ‘एक नेता एक पद’
नेकपाको वैठकमा यस्तोसम्म कुरा उठ्यो ‘एक नेता एक पद’
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
बेइजिङ, हेबेई, टियानजिनमा बाढीबाट उत्पन्न समस्या समाधान गर्न एकसट्ठी करोड डलर
इन्धनमा कर नथप्न आग्रह
इन्धनमा कर नथप्न आग्रह
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
एनएमबि बैंकका ग्राहकले अब बुद्ध एयर र यती एयरमा क्यासब्याक पाउने
कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै
कर्मचारीको उमेर हद ६० वर्ष बनाइँदै
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा