करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु,

Shikharkhabar Shikharkhabar
|
आइतबार, आषाढ १०, २०७५
|
|
२७ पटक हेरिएको
Shares
करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु,

सारांश

  • दाङ, १० असार ।
  • क्रीडा तथा मनोरञ्जनका लागि निजी क्षेत्रबाट करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु गरिएको छ ।
  • घोराही उपमहानगरपालिका वडा नं १० दक्षिण अमराईमा ‘मनोरञ्जन उद्यान’ फनपार्क निर्माणको कार्य शुरु गरिएको हो ।

दाङ, १० असार । क्रीडा तथा मनोरञ्जनका लागि निजी क्षेत्रबाट करीब रु १२ करोडको लगानीमा नारायणपुरमा फनपार्कको निर्माण शुरु गरिएको छ । घोराही उपमहानगरपालिका वडा नं १० दक्षिण अमराईमा ‘मनोरञ्जन उद्यान’ फनपार्क निर्माणको कार्य शुरु गरिएको हो ।

उक्त उद्यानमा बाल मनोरञ्जनका सम्पूर्ण सामान राखिने सञ्चालक पोषणविक्रम रावतले जानकारी दिनुभयो । यहाँ स्थानीय परिकार र उत्पादन प्रवद्र्धनका साथै घोराही क्षेत्रको पहिचान झल्काइने रावतको भनाइ छ ।

निर्माणाधीन फनपार्कमा एकीकृतरुपमा पार्टी प्यालेस तथा सभाहल, वाटर पार्क, गेम जोन, लजिङ तथा फुडिङ, होटल तथा रेष्टुरेन्ट सञ्चालनमा ल्याउने योजना छ । गोरक्ष रत्न पात्र देव गुठीको करीब चार बिगाह जग्गा ३० वर्षका लागि भाडामा लिएर फनपार्क निर्माण शुरु गरिएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर
यस्तो छ सोमबार विदेशी मुद्राको विनिमय दर
छाउपडी विरुद्ध किशोरी
छाउपडी विरुद्ध किशोरी
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
नेपाली भूमिमा गाडिएको सीमास्तम्भ कांग्रेस कार्यकर्ताद्वारा तोडफोड
अधिवक्ता अर्याल भन्छन्–राष्ट्रपतिले संसदलाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ
अधिवक्ता अर्याल भन्छन्–राष्ट्रपतिले संसदलाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
बामदेवले आफूसहित प्रचण्ड, माधव र झलनाथको समुह मजबुत रहेको भनेपछि
गरिवका छोराछोरीलाई गुन लगाएको भन्दै प्रधानमन्त्रीले गरे प्रशंसा
गरिवका छोराछोरीलाई गुन लगाएको भन्दै प्रधानमन्त्रीले गरे प्रशंसा
विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो
विवाद पछि आमिर खानकी छोरी आइराले पुनः सेयर गरिन् बिकिनी फोटो
कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
कास्की क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता
किन ढिलाइ गर्दैछन् दलहरू, प्रदेश संसदीय नेता छान्न ?
किन ढिलाइ गर्दैछन् दलहरू, प्रदेश संसदीय नेता छान्न ?
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि
भारतको सारनाथमा सम्राट अशोक दिवस सम्पन्न, नेपालका तपस्सी धम्म प्रमुख अतिथि

तपाईंले छुटाउनुभयो कि?