एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ४, २०७९
|
|
२९ पटक हेरिएको
Shares
एटिएम मेसिन फोड्दै गरेको अवस्थामा एकजना पक्राउ

सारांश

  • कास्की ।
  • एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पोखराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
  • गएराति पोखरा महानगरपालिका ६ लेकसाइड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

कास्की । एटिएम मेसिन तोडफोड गर्दै गरेको अवस्थामा पोखराबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराति पोखरा महानगरपालिका ६ लेकसाइड बाराही चोकस्थित एनएमबी बैंकको एटिएम फुटाउँदै गरेको अवस्थामा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका ५ सल्यानटार घर भएका २५ वर्षीय मनोज कुमाललाई प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनलाई एटिएम फुटाउँदै गरेको अवस्थामा एक थान खुकुरी सहित फेला पारी पक्राउ गरेको हो ।

उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा
पशुपतिनाथमा साउने सोमबारको तयारी पूरा
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो
पूर्व उपप्रधानमन्त्री निधिले तोकिएकै समयमा सबै तहको निर्वाचन हुने बताउनुभयो
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
गणतन्त्र र धर्मनिरपेक्षता उल्ट्याउन खोजियो : प्रचण्ड
क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने
क्रिकेटर शक्ति गौचनले घरेलु मैदानमा खेलेर सन्यास लिने
नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू
नेपाल–चीनबीच ऊर्जा संयन्त्रको बैठक शुरू
प्रहरीले माग्यो एकैपटकमा ८ हजार जना, एसएसपीदेखि सिपाहीसम्मको दरबन्दी
प्रहरीले माग्यो एकैपटकमा ८ हजार जना, एसएसपीदेखि सिपाहीसम्मको दरबन्दी
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार
यी बेचिएर याैन दासी बनेकि मुरादले पाउँदैछन नोबेल शान्ति पुरस्कार
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
ओली र प्रचण्ड एक व्यक्ति एक पदसहित प्रधानमन्त्री र कार्यकारी अध्यक्ष बनेर वा आलोपालो गरेर सहमति निकाल्न सकिन्छ( मणि थापा)
बालेन शाहले लगाए ‘काठमाडौ मल’ मा डोजर
बालेन शाहले लगाए ‘काठमाडौ मल’ मा डोजर
धमाधम रंगीला काण्डमा कमरेडहरु
धमाधम रंगीला काण्डमा कमरेडहरु

तपाईंले छुटाउनुभयो कि?