एनसेल बम काण्ड : विप्लव समूहका नेता पक्राउ

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन १५, २०७५
|
|
५२ पटक हेरिएको
Shares
एनसेल बम काण्ड : विप्लव समूहका नेता पक्राउ

सारांश

  • काठमाडौं, १४ फागुन ।
  • प्रहरीले ललितपुरको नख्खुमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।
  • नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
काठमाडौं, १४ फागुन । प्रहरीले ललितपुरको नख्खुमा भएको बम विष्फोटमा संलग्न भएको आरोपमा नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता सूर्य भुजेललाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको विशेष ब्यूरो र महागनरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो पक्राउ गरेको हो ।
गत शुक्रबार साँझ नख्खुस्थित एनसेलको गेट अगाडि भएको विष्फोटमा परेर सिंहप्रताप गुरुङको उपचारको क्रममा मृत्यु भएको थियो । दुई जना घाईते भएका थिए । उनीहरुको अहिले नेपाल मेडिसिटीमा उपचार भैरहेको छ ।
घटनाको अनुसन्धानमा संलग्न एक अधिकारीका अनुसार भुजेल नेत्रविक्रम चन्द ‘विप्लव’का पूर्वअंगरक्षक समेत हुन् । हाल उनले आफूलाई भ्याल्ली कमाण्डर भएको बताउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ ।
मलाई लाग्यो, ऊ मलाई आँखाले बलात्कार गरिरहेको छ ।
काउसो दलेर साढे तीन लाख लुटपाट…
काउसो दलेर साढे तीन लाख लुटपाट…
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
अफगानी टोलीले उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रीसंग हतियार खै भनेपछि…
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
काँग्रेस संसदीय दलको बैठक शुक्रबार बस्ने, देउवाले भावी कदमबारे जानकारी गराउने
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
उपनिर्वाचनमा भक्तपुरमा त्रिपक्षीय प्रतिस्पर्धा हुने, १० मतदानस्थल संवेदनशील
लायन्स क्लब अफ नेपाल शेर्पाजले बाँड्यो पीपीइ सेट
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
निर्मला हत्या प्रकरण : फेरि अर्को अचम्म ! राजीनामा दिएका उपसचिव केसी फर्किए काममा
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित
Pinco Casino ᐉ Официальный Сайт Казино Пинко Онлайн