राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १६, २०७५
|
|
५२ पटक हेरिएको
Shares
राष्ट्रिय महिला ह्याण्डबल प्रतियोगितामा पुर्वाञ्चलको जित

सारांश

  • अस्बिन खड्का, जनकपुर, १६ जेठ ।
  • जनकपुरमा जारी राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगितामा पुर्वाञ्चल ह्यान्डबल टिमले जनकपुर विरुद्ध जित दर्ता गरेको छ ।
  • जेठ १५ देखि सुरु प्रतियोगिताको दास्रो दिनमा पूर्वाञ्चलले आयोक जनकपुरमाथि नै जित दर्ता गरेको हो ।

अस्बिन खड्का, जनकपुर, १६ जेठ । जनकपुरमा जारी राष्ट्रिय महिला ह्यान्डबल प्रतियोगितामा पुर्वाञ्चल ह्यान्डबल टिमले जनकपुर विरुद्ध जित दर्ता गरेको छ ।

जेठ १५ देखि सुरु प्रतियोगिताको दास्रो दिनमा पूर्वाञ्चलले आयोक जनकपुरमाथि नै जित दर्ता गरेको हो ।

प्रतियोगितामा सशस्त्र प्रहरी बल, पूर्वाञ्चल ह्याण्डबल टिम, जनकपुर ह्याण्डबल टिम, धनगढी ह्याण्डबल टिम, नेपाली सेना, कास्की ह्याण्डबल टिम, काठमाडौं ह्याण्डबल टिम, दाङ ह्याण्डबल टिम गरी जम्मा ८ टिमको सहभागीता रहेको छ । प्रतियोगिता १७ गतेसम्म चल्नेछ ।

नेपालमा तुलनात्मक रुपमा ह्यान्डबल खेल कम खेलीने भएपनी उदयपुर जिल्लामा भने यसको क्रेज उल्लेखनीय छ । खासगरी महिलाहरु यस खेलमा सक्रिय छन् ।

आज सम्पन्न खेलमा उत्कृष्ट खेलाडि पूर्वाञ्चलका कप्तान रमिला बस्नेत बनिन् । १३ वर्षको कलिलै उमेरमा अन्तर्राष्ट्रिय स्तरको खेलमा सहभागीता जनाएर चर्चामा आएकी राष्ट्रिय ह्याण्डबल खेलाडी रमिलाले अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिनिधित्व गरेकी छन् । उनले हालसम्म पाकिस्तान, जापान, बंगादेश, भुटान, माल्दीब्स, भारत र दुवईलगायतका आधादर्जन बढी देशहरुमा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागी भई राष्ट्रलाई स्वर्ण पदक सम्म दिलाएकी छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
बिपिन र नम्रताकाे प्रेम बाेलेकाे गीत ‘लै लै लै बरी लै…….’ (भिडियाे सहित)
निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार
निर्मलाको हत्या गरेको प्रदीप रावलद्धारा स्वीकार
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो
शुक्रबार सुनचाँदीको मूल्य घट्यो, साताभरमा सुन प्रतितोला ६०० रूपैयाँले बढ्यो
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
सर्वोच्चमा प्रधानन्यायाधीश फेरिएको फेरिय्यै, भ्रष्टाचार मुद्दाको सुनुवाइ सरेको स-यै
कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते
कावासोतीमा बस दुर्घटना, एकको मृत्यु, २५ घाइते
महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता
महाकाली तटीय क्षेत्रमा उच्च सतर्कता
३८ तोला सुनका गहना चोरी गर्ने पक्राउ
३८ तोला सुनका गहना चोरी गर्ने पक्राउ
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
नेपालमाथि नाकाबन्दी गर्ने मोदीको स्वागत गर्नु नेपालको राष्ट्रिय स्वाभिमानविरुद्ध
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
हुण्डीको विकल्पमा वीच्याटबाट यसरी बाहिरिन थाल्यो पैसा
धर्मको नाममा झुक्याउदै धर्म परिवर्तन !!!
धर्मको नाममा झुक्याउदै धर्म परिवर्तन !!!