गन्तव्य नेपालको १३ औं वार्षिकोत्सव (हेर्नुहोस् १६ तस्बिरमा)

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
गन्तव्य नेपालको १३ औं वार्षिकोत्सव (हेर्नुहोस् १६ तस्बिरमा)

सारांश

  • काठमाडौं ।
  • गन्तव्य नेपाल ग्रुपद्वारा प्रकाशित गन्तव्य नेपाल साप्ताहिकको १३ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ ।
  • दरबारमार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न भएको उक्त कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माको उपस्थिति रहेको थियो ।

काठमाडौं । गन्तव्य नेपाल ग्रुपद्वारा प्रकाशित गन्तव्य नेपाल साप्ताहिकको १३ औं वार्षिकोत्सव भव्यताका साथ सम्पन्न भएको छ । दरबारमार्गस्थित होटल अन्नपूर्णमा सम्पन्न भएको उक्त कार्यक्रममा गृहमन्त्री जनार्दन शर्माको उपस्थिति रहेको थियो ।

कार्यक्रममा पर्यटन व्यवसायी कमल सापकोटालाई ‘टुरिज्म म्यान अफ दि इयर–२०१७’ अवार्डबाट सम्मान गरिएको छ ।

गन्तव्य नेपालले हरेक वर्ष प्रदान गर्दै आएको ‘गन्तव्य नेपाल पत्रकारिता–पुरस्कार’ पर्यटन प्रवद्र्धनमा योगदान गरेबापत यस वर्ष ‘राष्ट्रिय समाचार समिति’ राससका कार्यकारी सम्पादक कृष्ण अधिकारी र ‘जनसवाल’ दैनिकका प्रधानसम्पादक रामजी बगालेलाई रु १० हजारसहित प्रदान गरिएको छ ।

होटल अन्नपूर्णमा सम्पन्न भएको कार्यक्रमको फोटोफिचर ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरल र इमानदार व्यक्तित्व उद्धव खरेलको विशिष्ट परिचय हो : आर.एम्.डङ्गोल
सरल र इमानदार व्यक्तित्व उद्धव खरेलको विशिष्ट परिचय हो : आर.एम्.डङ्गोल
कुवेतका अमिरको निधनमा आज शोक
कुवेतका अमिरको निधनमा आज शोक
काठमाडौंमा हुस्सु, बादल र पानी पर्ने सम्भावना छ कि छैन ?
काठमाडौंमा हुस्सु, बादल र पानी पर्ने सम्भावना छ कि छैन ?
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
पैदल यात्रा असुरक्षित , होलिकोप्टरमा ओसारियो दुर्गम जिल्लाका मतपेटिका
यी हुन प्रस्तावित प्रधानन्यायाधीशका बिरूद्ध परेका उजुरीहरू
यी हुन प्रस्तावित प्रधानन्यायाधीशका बिरूद्ध परेका उजुरीहरू
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
आजदेखि धरहरा क्षेत्रमा रहेको पार्किङ भवनमा निःशुल्क पार्किङको सुविधा
गोपाल पराजुलीलाई न्यायाधीशमा भर्ना गर्दा पराजुलीविरुद्ध ३१ दिनसम्म एक्लै लडेका यी माननीय के भन्छन ?
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता
मलेसियामा अलपत्र परेका २३ नेपाली फिर्ता
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
कतारमा विदेशीले स्थायी बसोबास गर्न पाउने
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव
काँग्रेसबाहेक अरु मधेशको हितैषी हुनसक्दैन: मन्त्री यादव