एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०८०
|
|
२६ पटक हेरिएको
Shares
एमडिएमएस र टेरामक्ससम्बन्धी कागजात बुझाउन निर्देशन

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।
  • समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिले मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) र टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) सम्बन्धी कागजात बुझाउन सरकारलाई निर्देशन दिएको छ ।

समितिको आजको बैठकले सो सम्बन्धमा सुरुदेखि भएका नीतिगत निर्णय खरिद प्रक्रिया भुक्तानी र कार्यान्वयनको औचित्यलगायतका विषयका कागजात यथाशक्य चाँडो बुझाउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।

सञ्चारमन्त्री रेखा शर्मा, सचिव रामकृष्ण सुवेदीलगायत अधिकारीसँगको छलफलपछि समितिले ती विषयमा भएका मन्त्रालयगत छानबिनको प्रतिवेदन र त्यससम्बन्धमा अदालतबाट भएका फैसलासमेत मगाइ विज्ञको परामर्शका आधारमा थप निर्णय लिने निष्कर्ष निकालेको हो ।

बैठकमा मन्त्री शर्माले ती प्रणालीका बारेमा विगतका सरकारले गरेका नीतिगत निर्णय र कार्यान्वयनकर्ता निकायबाट भएका कामबारे मन्त्रालयले अध्ययन गरिरहेको बताइन् । उनले ती प्रणालीको कार्यान्वयनका क्रममा अनियमितता भएको भए छानबिनका लागि सरकारले सघाउने स्पष्ट पारिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला?  (भिडियोसहित)
आफ्नो जन्मदिनमा साम्राज्ञीले किन यसरी देखाइन् माझी औंला? (भिडियोसहित)
साउनभित्र निर्वाचन क्षेत्र तोक्न माग
साउनभित्र निर्वाचन क्षेत्र तोक्न माग
किन पुर्याइन्छ हिमाली भेगका शेर्पाहरुको रगत बिदेश !!!
किन पुर्याइन्छ हिमाली भेगका शेर्पाहरुको रगत बिदेश !!!
अब कुनै पनि कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन निषेध
अब कुनै पनि कर्मचारीले लोक सेवाका तयारी कक्षा पढाउन निषेध
तिहारः शीर्ष नेतालाई कस्ले लगाइदिन्छ टीका ?
तिहारः शीर्ष नेतालाई कस्ले लगाइदिन्छ टीका ?
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
नुवाकोटमा कांग्रेस नेता पैसासहित समातिए
नुवाकोटमा कांग्रेस नेता पैसासहित समातिए
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
पूर्वराजा ज्ञानेन्द्र र विप्लवको सम्बन्धको पर्दाफास, नेताहरूको यस्तो आरोपप्रत्यारोप (भिडियोसहित)
गगन थापा ले भने  बाबुरामले जित्नु नै  कांग्रेसले जित्नु हो
गगन थापा ले भने बाबुरामले जित्नु नै कांग्रेसले जित्नु हो
आज उपसभामुखको चुनाव हुँदै, शिवमाया र पुष्पा भिड्दै
आज उपसभामुखको चुनाव हुँदै, शिवमाया र पुष्पा भिड्दै

तपाईंले छुटाउनुभयो कि?