एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन १६, २०७९
|
|
५४ पटक हेरिएको
Shares
एमालेका मन्त्रीहरुले बुझाए राजीनामा

सारांश

  • काठमाडौं ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिएका छन् ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा वर्तमान सरकारमा नेकपा (एमाले)का तर्फबाट सहभागी मन्त्रीहरुले आज राजिनामा दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर नेकपा एमालेका उपाध्यक्ष एवम् उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसहितका मन्त्रीहरुले प्रधानमन्त्री समक्ष राजीनामा पत्र बुझाएका हुन् ।

नेकपा एमालेका तर्फबाट उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषि तथा पशुपक्षी मन्त्री ज्वालाकुमारी साह, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्र राई, परराष्ट्रमन्त्री डा बिमला राई पौड्याल, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पद्म गरी, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी र रक्षामन्त्री हरिप्रसाद उप्रेती सहभागी थिए ।

यसअघि उक्त पार्टीको सचिवालयको आजको बैठकले वर्तमान सरकारबाट बाहिरिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

You will be shocked to know the salary of star cast of ‘Dhadak’
You will be shocked to know the salary of star cast of ‘Dhadak’
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
विपद् पूर्वतयारीमा जुट्न मुख्यमन्त्रीको निर्देशन
एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’
एमाले माओवादी एकताको अर्को साइत ‘मजदूर दिवस’
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन  !
चंकी पाण्डेकी छोरी अनन्या सँग रोमान्स गर्दै भेटिय अभिनेता कार्तिक आर्यन !
प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन्   ओली
प्रधानमन्त्रीको काम बजेट दिनेमात्रै हो,जलहरी प्रकरणमा मेरो सम्बन्ध : छैन् ओली
कस्तो प्रचलन पाहुनाको स्वागत पनि थुकेर
कस्तो प्रचलन पाहुनाको स्वागत पनि थुकेर
यौन चाहना कसमा बढि हुन्छ ? केटा वा केटी ?
यौन चाहना कसमा बढि हुन्छ ? केटा वा केटी ?
डा. केसी विरुद्धको मुद्दा मिश्र र चासिलेको बेञ्चमा
डा. केसी विरुद्धको मुद्दा मिश्र र चासिलेको बेञ्चमा
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
कला संस्कृति गहना हाेर्इनन् राष्टकाे मेरूदण्ड हाे : कलाकार नबल खड्का (फाेटाेफिचर सहित)
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा  टिप्पणी
सरकारले विकासको कुरा बुझ्न नसक्नु र आफूले चाइनिज भाषा बुझ्न नसक्नु उस्तै भएको ओलीद्वारा टिप्पणी