एमाले अध्यक्ष ओलीले भने ‘एमाले बडार्नेहरु आफैँ बडारिए’

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १७, २०७४
|
|
४० पटक हेरिएको
Shares
एमाले अध्यक्ष ओलीले भने ‘एमाले बडार्नेहरु आफैँ बडारिए’

सारांश

  • नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्माले एमाले बडार्नेहरु अहिले आफै बडारिएको बताए ।
  • पहिले पनि एमाले सकिन्छ भन्नेहरु थिए, उनले भने, ‘पहिलो पार्टी भएपछि गुपचुप भए ।
  • ’  उनले अहिले पनी २ नम्बर प्रदेशबाट एमाले बडारिन्छ भन्नेका विरुद्ध एक जुट हुन आग्रह गरे ।

नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री केपि शर्माले एमाले बडार्नेहरु अहिले आफै बडारिएको बताए । पहिले पनि एमाले सकिन्छ भन्नेहरु थिए, उनले भने, ‘पहिलो पार्टी भएपछि गुपचुप भए ।’  उनले अहिले पनी २ नम्बर प्रदेशबाट एमाले बडारिन्छ भन्नेका विरुद्ध एक जुट हुन आग्रह गरे ।

अरुले एमाले बडार्ने धम्की दिन्छ्न, उनले भने, ‘परिणाम आउने बेला कुचो एमालेको हातमा हुन्छ ।’ उनले उनले दोस्रो चरणको चुनावमा पनि एमाले पहिलो पार्टी नै बन्ने भएकाले यो जनताको मायालाइ एमालेले सधै सम्मान गर्ने बताए । त्यस्तै हरेक गाउँ र बस्तिमा एमाले बिकास लिएर पसिरहेकाले सबैले स्वागत गरिरहेको उनले बताए । सबै जनताका घरमा काम गर्न पुग्ने एमाले नेताका काम एमालेले पूरा गर्ने ओलीले बताए ।

नेकपा एमाले रेसुङा नगर कमिटीको बिजय सभालाई सम्बोधन गर्न केपि ओलि सहित पार्टी सचिवहरु प्रदिप ज्ञवाली र गोकर्ण बिष्ट सहितका एक दर्जन केन्द्रीय नेता गुल्मी आएका छन । रेसुङा नगरपालिकामा एमालेका डिल्लीराज भुसाल प्रमुख र सीता भण्डारी उपप्रमुखमा विजय भएका छन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाली जनताको ढुकुटीमा पहुँचवालाहरुको रजाइँ
नेपाली जनताको ढुकुटीमा पहुँचवालाहरुको रजाइँ
मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा
मकवानपुरका इन्सपेक्टरमथि अख्तियारको मुद्दा
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
लुम्बिनीका मुख्यमन्त्री गिरीले आज विश्वासको मत लिँदै
प्रिन्स ह्यारीसँग बिहे गरेपछि मेगन मर्केल बुवासँग बोल्न छोडिन्
प्रिन्स ह्यारीसँग बिहे गरेपछि मेगन मर्केल बुवासँग बोल्न छोडिन्
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद  !(भिडियो सहित)
चलचित्र जालोका लेखक तथा निर्देशक अराज केशव र प्रोड्युसर मोहित मुनाल सँग गरेको बिशेष सम्बाद !(भिडियो सहित)
दरबारमार्गका सई महाराजगञ्ज बाट पक्राउ !
दरबारमार्गका सई महाराजगञ्ज बाट पक्राउ !
कस्तो आउँदैछ आगामी बजेट ?
कस्तो आउँदैछ आगामी बजेट ?
कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ
कुकुरले बिजुलीको खम्बा र टायरमा किन पिसाब गर्छ
गगन थापा र राजन भट्टराई दुई युवा नेताबिचको प्रतिस्पर्धा निकै रोचक
गगन थापा र राजन भट्टराई दुई युवा नेताबिचको प्रतिस्पर्धा निकै रोचक
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष
स्वर्णिम र रविबीच भेटवार्ता, रास्वपाप्रति नागरिकको सहानुभूति बढेको निश्कर्ष