एयरहाेस्टेज, नर्स हुँदै पाेर्नस्टार बनिन यि सुन्दरी

Shikharkhabar Shikharkhabar
|
बुधबार, बैशाख १२, २०७५
|
|
२१ पटक हेरिएको
Shares
एयरहाेस्टेज, नर्स हुँदै पाेर्नस्टार बनिन यि सुन्दरी

सारांश

  • एजेन्सी,१२ वैशाख ।
  • जहाजमा उड्न कसैलाई दिक्क लाग्ला त ?
  • दिक्क मान्ने मध्येकी एक हुन् बेलायतकी नर्स ।

एजेन्सी,१२ वैशाख । जहाजमा उड्न कसैलाई दिक्क लाग्ला त ? दिक्क मान्ने मध्येकी एक हुन् बेलायतकी नर्स । आफूलाई पछिल्लो दुई वर्ष एयरहोस्टेज बनेर जहाजमा उड्दा निकै दिक्क लागेकाले ति हट नर्स पोर्न फिल्ममा काम गर्न भन्दै आफ्नो गज्जबको जागीर छाडेर बाटो मोडेकी छिन् ।

एयरहोस्टेजको काममा उनको मन नगएपछि उनले पोर्न फिल्ममा काम गर्ने निधो गरिन् । २७ वर्षकी लारा बर्बेकलाई पोर्न फिल्म हेर्ने लत बसेको थियो र उनी चर्चित पोर्नस्टार बन्न चाहन्थिन् । र त्यही लयमा नै उनले आफ्ना कामहरु गर्न थालीन् ।

पोर्न उद्योगमा लागेपछि आँफु स्वतन्त्र भएको र मनग्य आम्दानी समेत गर्न सकेको तर्क गर्छिन् लारा बर्बेक । फेब्रुअरी महिनामा उनी एक च्यानलसँग जोडिएर आफ्ना नग्न हर्कतहरु गरिरहेकी छिन् । जसले उनले पहिलो जागीरमा भन्दा बढी चर्चा पनि बटुलेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?