नेपालले तेस्रो विकेट गुमायो, ज्ञानेन्द्र ७० रनमा आउट

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १७, २०७३
|
|
३०५ पटक हेरिएको
Shares

सारांश

  • एसीसी इमर्जिकपमा हङकङले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ ।
  • २७ औं ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् ।
  • उनले ८२ बलमा ११ चौकाको मदतमा ७० रन बनाए ।
एसीसी इमर्जिकपमा हङकङले प्रस्तुत गरेको २१५ रनको लक्ष्य पछ्याएको नेपालले तेस्रो विकेट गुमाएको छ ।

२७ औं ओभरको अन्तिम बलमा कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका हुन् । उनले ८२ बलमा ११ चौकाको मदतमा ७० रन बनाए ।
उनले पहिलो विकेटका लागि आशिफ शेखसँग ३७ र दिलिपनाथसँग ४४ रनको साझेदारी गरे । तेस्रो विकेटका लागि दिपेन्द्र सिंह ऐरीसँग ३४ रनको साझेदारी गरे

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

साम्राज्ञीलाई देख्दा रोकिएन यिनको आसु, यस्तो थियो उपहार (भिडियो सहित)
साम्राज्ञीलाई देख्दा रोकिएन यिनको आसु, यस्तो थियो उपहार (भिडियो सहित)
छ वर्षीय बालकले कमाए ७१ करोड
छ वर्षीय बालकले कमाए ७१ करोड
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
पृथ्वीजयन्ती मनाउन सरकारलाई दबाब
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
सेनाको सुक्ष्म अन्वेषण रणनीतिअनुसार जनसरोकारका बिषयमा स्थापित गण, गुल्म र पोस्टको सक्रियता बढाइँदै
पाँच अर्बको हस्तकला सामग्री निर्यात
पाँच अर्बको हस्तकला सामग्री निर्यात
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
गोकर्ण विष्टको असफलताको कारण बताउँदै नवनियुक्त श्रममन्त्रीले भने – कसैसँग सम्झौता गर्दिन
काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख ? हेर्नुहोस् उनको सम्पति कति छ
काठमाडौंका धनाढ्‍य मन्त्रीले किन लिए ५० लाख ? हेर्नुहोस् उनको सम्पति कति छ
पञ्जाबमा पक्राउ परेका अमृतपाल सिंहलाई पठाइयो असमको जेलमा
पञ्जाबमा पक्राउ परेका अमृतपाल सिंहलाई पठाइयो असमको जेलमा
टिपरमा प्रशासन फेरि पछि हट्यो ३ घण्टा थप्दै समय परिवर्तन
टिपरमा प्रशासन फेरि पछि हट्यो ३ घण्टा थप्दै समय परिवर्तन

तपाईंले छुटाउनुभयो कि?