एसएसपी लोहनी र एसपी खनालको निलम्बन फुकुवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन १७, २०७५
|
|
४१ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौ १७ ,असाेज।
  • साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणका प्रतिवादी प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा भएको छ ।
  • उच्च अदालतको आदेशानुसार साधारण तारेखमा रिहा भएपछि गृह मन्त्रालयले निलम्बन फुकुवा गरेको हो ।

काठमाडौ १७ ,असाेज।साढे ३३ किलोसहित ३८ क्विन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणका प्रतिवादी प्रहरीका बरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा भएको छ ।

उच्च अदालतको आदेशानुसार साधारण तारेखमा रिहा भएपछि गृह मन्त्रालयले निलम्बन फुकुवा गरेको हो ।गृहसचिव प्रेमकुमार राईले लोहनी र खनालको निलम्बन फुकुवा भएको जनाए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
महिला र बालबालिकाका मुद्दामा गम्भीर हुनु : आईजीपी
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
गण्डकी प्रदेशका सांसदलाई बाढियो सुनको लोगो, तर पहिले भन्दा ३३ गुणा महंगो
कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)
कृषि मन्त्री यादवद्वारा बागमती किनारमा वृक्षारोपण (हेर्नुहोस् ७ तस्बिरमा)
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्रीबाट विकृति आउँछः उपप्रम गच्छदार
विज्ञहरुले नेपालमा सलह आउँदैन भन्दाभन्दै कसरी आयो ?
विज्ञहरुले नेपालमा सलह आउँदैन भन्दाभन्दै कसरी आयो ?
राज्जा रानी’ रिलिज मिति प्रिपोन्ड , केकी–नाजिर फिचर गीत लन्च ।
राज्जा रानी’ रिलिज मिति प्रिपोन्ड , केकी–नाजिर फिचर गीत लन्च ।
What Does Online Dating Work? Your Guide To How You Can Discover a Date On the web
नेपालमा केही ठग्ने र ठगिने तथा हेप्ने र हेपिने अवस्था रहन दिन्न: प्रधानमन्त्री ओली