एसी मिलानसँग न्युक्यासल पराजित
सारांश
- काठमाडौं।
- यूईएफए च्याम्पियन्स लिग फुटबलमा समूह एफ अन्तर्गतको खेलमा एसी मिलानले जित निकालेको छ।
- गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–१ गोलले हराउँदै मिलान विजयी भएको हो।
काठमाडौं।यूईएफए च्याम्पियन्स लिग फुटबलमा समूह एफ अन्तर्गतको खेलमा एसी मिलानले जित निकालेको छ।
गएराति भएको खेलमा न्युक्यासल युनाइटेडलाई २–१ गोलले हराउँदै मिलान विजयी भएको हो। यो हारसँगै न्युक्यासल समूह चरणबाटै बाहिरिएको छ।
मिलानका जोइलिघंटन र सामुयल चुकवुजले एक–एक गोल गरेका थिए । यस्तै, न्युक्यासलका क्रिष्टियन पुलिसिकले एक गोल फर्काएका थिए।
यो जितसँगै एसी मिलान समूहमा ६ खेलबाट ८ अंकसहित एसी मिलान तेस्रो स्थानमा छ। पराजित भएको न्युक्यासलको ५ अंक रह्यो।
यस्तै, शीर्ष स्थानको डर्टमन्डको ११ अंक छ भने दोस्रो स्थानको पीएसजीको ८ अंक रहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया