ओखलढुंगामा जीप दुर्घटना ६ जनाको मृत्यु
सारांश
- काठमाडौं।
- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलोपानीमा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
- हिलेपानीको भडारे खोला नजिकै खोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको बा १६ च २२०७ नम्बरको स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।
काठमाडौं। ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–६ हिलोपानीमा स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। हिलेपानीको भडारे खोला नजिकै खोलुखुम्बुबाट काठमाडौं आउँदै गरेको बा १६ च २२०७ नम्बरको स्कार्पियो जीप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो।
मृत्यु भएकाको सनाखन हुन सकेको छैन। अन्य तीन जना गम्भीर घाइते भएका छन्। घाइतेको उदयपुरको घुर्मीमा रहेको मेडिकलमा उपचार भइरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया