यस्तो रहेछ जानकी तारमी मगरको ज्यान घट्नुको रहस्य !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, पौष २८, २०७३
|
|
११३९ पटक हेरिएको
Shares
यस्तो रहेछ जानकी तारमी मगरको ज्यान घट्नुको रहस्य !

सारांश

  • प्रकाश योगी, काठमाण्डौं ।
  • पछिल्लो समयमा निकै चर्चाको शिखरमा रहेकी लोक दोहरी गायिका हुन जानकी तरमी मगर ।
  • उनको बजारमा सर्बजनिक भएको झम्के मायाले निकै चर्चा कमाई रहेको छ ।

प्रकाश योगी, काठमाण्डौं ।

पछिल्लो समयमा निकै चर्चाको शिखरमा रहेकी लोक दोहरी गायिका हुन जानकी तरमी मगर । उनको बजारमा सर्बजनिक भएको झम्के मायाले निकै चर्चा कमाई रहेको छ । गीतमा चर्चित गायक रामजी खाँड र जानकी तारमी मगरको रहेको छ भने शब्द एक नारायण भण्डारीको हो । रामेश्वर कार्कीको छयाङकन र बिस्णु शर्माको सम्पादनमा भएको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन जसमा रामजी खाँड र पार्बती राईको नृत्य हेर्न सकिन्छ । गीत सनराइज म्युजिक प्रा.ली.ले बजारमा ल्याएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?