गठबन्धन धरापमा छ

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २६, २०७९
|
|
३० पटक हेरिएको
Shares
गठबन्धन धरापमा छ

सारांश

  • काठमाडौं ।
  • सत्ता गठबन्धन संकटमा परेको नेकपा एमाले सचिवालय बैठकले निष्कर्ष निकालेको छ ।
  • सता गठबन्धन धरापमा परेपछि त्यसलाई टिकाइराख्ने एमालेले संकल्प गरिरहेको छ ।

काठमाडौं । सत्ता गठबन्धन संकटमा परेको नेकपा एमाले सचिवालय बैठकले निष्कर्ष निकालेको छ ।सता गठबन्धन धरापमा परेपछि त्यसलाई टिकाइराख्ने एमालेले संकल्प गरिरहेको छ ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकपछि पार्टीका एक नेताले गठबन्धन जोगाउन चुनौतीपूर्ण परिस्थिति रहेको बताए ।

उनले भने, ‘जनतामा बढ्न थालेको निराशालगायतका विषयलाई सम्बोधन गरेर सही राजनीति दिनको लागि यो गठबन्धन र सरकारलाई टिकाएर लानुपर्छ । चुनौती छन् तर टिकाएर लानुपर्छ भन्ने संकल्प गरेका छौं ।’

उनका अनुसार रास्वपाले सरकार छाडेको विषयमा समीक्षा हुँदै जाने बताए ।

पार्टीको एक स्रोतले भन्यो, ‘हामीले पुस १० गते नयाँ कोर्स निर्माण गर्दाको सहमतिअनुसार रास्वपालाई उसको भागमा परेको जिम्मेवारी दिनुपर्थ्यो । व्यक्ति कसलाई पठाउनुहुन्थ्यो उहाँहरूको कुरा हो । उहाँहरूले समर्थन कायमै राख्नुभएको छ । उहाँहरूलाई उपयुक्त वातावरण बनाएर ल्याउने प्रयास जारी छ ।’

जसपा र नागरिक उन्मुक्तिलाई ल्याउन छलफल भइरहेको बताइएको छ । । गठबन्धनमा उत्पन्न भएका समस्याका विषयमा भोलि बस्ने उच्चस्तरीय संयन्त्रको बैठकमा समीक्षा हुने स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीपत्नी दाहालको निधन
प्रधानमन्त्रीपत्नी दाहालको निधन
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
भत्काइएका सडक समयमै नबन्दा गाईघाटका व्यापारी अहिले लाखौं घाटा ब्यहोर्न बाध्य
भत्काइएका सडक समयमै नबन्दा गाईघाटका व्यापारी अहिले लाखौं घाटा ब्यहोर्न बाध्य
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
गुजरात अविरल वर्षाका कारण १२ जनाको मृत्यु
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
बालकृष्ण ढुंगेलले अदालतलार्इ भने : बिरालोलाई झैँ थुनेर पिट्ने चेस्टा गरे जमेर प्रतिवाद गर्छु
तारागाउँको डेढ सय रोपनी जग्गा फिर्ता ल्याउँदै मन्त्री प्रेम आले
तारागाउँको डेढ सय रोपनी जग्गा फिर्ता ल्याउँदै मन्त्री प्रेम आले
स्काभेटरमा आगलागी
स्काभेटरमा आगलागी
पत्रकारलाई उपचार खर्चमा पचास प्रतिशत छुट दिनेगरी कार्यविधि तयार गरिदै
पत्रकारलाई उपचार खर्चमा पचास प्रतिशत छुट दिनेगरी कार्यविधि तयार गरिदै
नेकपा नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन समितिलाई
नेकपा नेताहरुको सम्पत्ति छानविन गर्ने जिम्मा अनुशासन समितिलाई
प्रधानमन्त्री देउवा एकाबिहानै बालुवाटार सरे,,
प्रधानमन्त्री देउवा एकाबिहानै बालुवाटार सरे,,

तपाईंले छुटाउनुभयो कि?