कपिलवस्तुको विजयनगरमा २ सय ६७ जनाले आखा जचाए ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १८, २०७५
|
|
२२ पटक हेरिएको
Shares
कपिलवस्तुको विजयनगरमा २ सय ६७ जनाले आखा जचाए ।

सारांश

  • माधव बेल्वासे,कात्तिक १८ कपिलवस्तु(चन्द्रौटा) ।
  • कपिलवस्तुको विजयनगर गाउँपालिका ६ मा सनिवार भएको निशुल्क आँखा शिविर तथा परिक्षण कार्यक्रममा २ सय ६७ जना स्थानियहरुले आँखा जाँच गराएका छन् ।
  •   आँखामा समस्या भएका तथा आँखा जाँच गर्न आफ्नै गाउँमा निशुल्क पाउँदा स्थानियहरुले खुसी व्यक्त गरेका थिए ।

माधव बेल्वासे,कात्तिक १८ कपिलवस्तु(चन्द्रौटा) । कपिलवस्तुको विजयनगर गाउँपालिका ६ मा सनिवार भएको निशुल्क आँखा शिविर तथा परिक्षण कार्यक्रममा २ सय ६७ जना स्थानियहरुले आँखा जाँच गराएका छन् ।  आँखामा समस्या भएका तथा आँखा जाँच गर्न आफ्नै गाउँमा निशुल्क पाउँदा स्थानियहरुले खुसी व्यक्त गरेका थिए । गाउँमा रहेको वृद्ध वृद्धा तथा वालवालिकालाई सहज होस भन्ने उद्देश्यले सो शिविर आयोजना गरेको क्लवका अध्यक्ष अजय रोकाले वताए ।

शिविरमा जाँच गराएका मध्ये ९५ जनाको आखामा मोतिविन्दुका विरामीहरु फेलापरेको र ति विरामीहरु लाई आइतवार र सोमवार वहादुर गंज अस्पतालमा निशुल्क शल्यक्रिय गरिने आयोजकले जनाएको छ । कार्यक्रममा विजनयगर गाउँपालिकाका अध्यक्ष गोपाल थापाले गाउँपालिकाका युवाहरु एकजुट भएर यस्तो समाजिक कृयाकलापमा सहभागी भएको भन्दै खुसी व्यक्त गरे । मानिसको महत्वपुर्ण अंग भनेको आँखा रहेको वताउदै शिविरमा सहभागी भई आँखा जाँच गराएर स्वास्थ्यको ख्याल गरेकोमा धन्यवाद दिए ।क्लवका अध्यक्ष अजय रोकाको अध्यक्षतामा रहेको कार्यक्रम  लोकेश थापाले सहजिकरण गरेका थिए ।युवा शक्ति युवा क्लवको आयोजना र छन्द कालेबावु नारायणि आँखा अस्पतालको प्राविधिक सहयोगमा सो शिविर सम्पन्न भएको हाे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
डा. गोविन्द केसीसँगकै सहमति अनुसार काम भैरहेको छ : शिक्षामन्त्री
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
फेरी गयो भूकम्प ! साना साना परकम्प जाने क्रम जारी…
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
नारायणगढ-मुग्लिन सडक : विकल्प खोज्न सडक विभागलाई पत्र
सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…
सरकारी मिडियाको नै जीवित मानिसलाई श्रद्धाञ्जलि दिएपछि…
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
सामाजिक उत्तरदायित्व वहन गर्दै साइपाल एकेडेमीले सुखावती स्टोरलाई बुझायो ५०० कीलोग्राम लत्ता कपडा
अनमोल केसीको फिल्म ‘कृ’मा आमाको कटाक्ष किन ?
अनमोल केसीको फिल्म ‘कृ’मा आमाको कटाक्ष किन ?
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
बलात्कारीको लिंग छेदन कि फासी दिने वा जीवनभर जेल सजाय !
बालकोटमा एमाले स्थायी समिति बैठक
बालकोटमा एमाले स्थायी समिति बैठक
हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा
हार्ट अट्याकबाट मृत्य भएका रुसी वैज्ञानिक डा.युरीको दिमाग फ्रिजमा
झापा ५ मा केपी ओलीविरुद्ध विश्वप्रकाशलाई उठाउने तयारी
झापा ५ मा केपी ओलीविरुद्ध विश्वप्रकाशलाई उठाउने तयारी

तपाईंले छुटाउनुभयो कि?