कमल थापाको घोषणा : ‘म यो गीता हातमा राखेर भन्छु, राप्रपा फुट्दैन्’

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २८, २०७६
|
|
२१ पटक हेरिएको
Shares
कमल थापाको घोषणा : ‘म यो गीता हातमा राखेर भन्छु, राप्रपा फुट्दैन्’

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले आफूले कहिल्यैपनि पार्टी नफुटाउनेृ घोषणा गरेका छन् ।
  • आज (बुधबार) काठमाडौंको राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्त एकता घोषणा सभा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

काठमाडौं, २८ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष कमल थापाले आफूले कहिल्यैपनि पार्टी नफुटाउनेृ घोषणा गरेका छन् । आज (बुधबार) काठमाडौंको राष्ट्रिय सभागृहमा राप्रपा र राप्रपा संयुक्त एकता घोषणा सभा सम्बोधन गर्दै अध्यक्ष थापाले यस्तो बताएका हुन् ।

उनले भने,‘पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछौं, म कहिल्यै पनि पार्टी फुटाउने छैन। तपाईंहरूलाई विश्वास लागेन? मैले गीता ल्याएको छु। यो गीता हातमा राखेर म भन्छु, राप्रपा फुट्दैन। पार्टी फेरि फुट्छ कि भन्ने आशंका धेरै साथीहरूमा छ। यसलाई मैले अस्वभाविक ठानेको छैन। विगतमा फुटको श्रृंखलाबाट गुज्रदै आएको हुँदा कार्यकर्ताहरूमा निराशा छ । आशंका छ। दुविधा छ। हामी नेतृत्वमा रहेकाहरूले निराकरण गरेर जानुपर्छ।’ उनले पार्टी एकता सम्पन्न नहुँदै फेरि फुट्छ कि भनेर आशंका गर्नु गलत हुने तर्क गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
खेलकुदमा अनिष्टको संकेत : ओलम्पिकको ताल्चा गृहमन्त्रीले बन्द गर्ने
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
राष्ट्रपतिलाई अध्यादेश रोक्ने कुनै संवैधानिक अधिकार छैन – देउवा
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
पाँचमध्ये एक शिशुले निमोनियाको खोप पाएनन् : २३ हजारलाई मृत्युबाट जोगाइने
आज कतिमा कारोबार हुँदैछ सुन ?
आज कतिमा कारोबार हुँदैछ सुन ?
श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी
श्रीमती घरमा, गर्लफ्रेण्ड विदेशमा, तनावमा जिन्दगी
समानुपातिक विज्ञापनबारे सर्वोच्चको आदेशलाई पत्रकार महासंघले गर्यो स्वागत
समानुपातिक विज्ञापनबारे सर्वोच्चको आदेशलाई पत्रकार महासंघले गर्यो स्वागत
सरिता गिरी भन्छिन्ः सीमा विवाद अन्तराष्ट्रियकरण गर्न भने जस्तो कहाँ सजिलो छ ?
सरिता गिरी भन्छिन्ः सीमा विवाद अन्तराष्ट्रियकरण गर्न भने जस्तो कहाँ सजिलो छ ?
शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री
शिक्षाका मौलिक हक कार्यान्वयनका लागि ऐन बनाइने : शिक्षामन्त्री
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
संसदको हिउँदे अधिवेशन भोलि : सभामुख विहीन संसद
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी
बाजुरा काँग्रेसबाट ४२ जनाको दाबी

तपाईंले छुटाउनुभयो कि?