कम्बोडियामा प्रेमीसँग के गर्दैछिन् प्रियंका कार्की ?

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
२० पटक हेरिएको
Shares
कम्बोडियामा प्रेमीसँग के गर्दैछिन् प्रियंका कार्की ?

सारांश

  • प्रियंका कार्की अहिलेकी चर्चित र सर्वाधिक व्यस्त हिरोइन हुन् ।
  • प्रियंका केही समयदेखि आयुष्मान देशराजसँग रिलेसनमा छिन् यो प्राय सबैलाई थाहा छ ।
  • सार्वजनिक स्थानहरुमा उनीहरु सबैको अगाडि नै आफ्नो प्रेम प्रस्तुत गर्छन् ।

प्रियंका कार्की अहिलेकी चर्चित र सर्वाधिक व्यस्त हिरोइन हुन् । प्रियंका केही समयदेखि आयुष्मान देशराजसँग रिलेसनमा छिन् यो प्राय सबैलाई थाहा छ । सार्वजनिक स्थानहरुमा उनीहरु सबैको अगाडि नै आफ्नो प्रेम प्रस्तुत गर्छन् । अर्थात उनीहरुले आफ्नो अफेयर्सलाई कसैसँग लुकाएका छैनन् । प्रियंका काममा सधै व्यस्त हुन्छिन् । उनलाई एक पछि अर्को कामको खाँचो छैन । म्यूजिक भिडियो, विज्ञापन, फिल्म र देश विदेशका कार्यक्रम सबैतिर पुग्नै पर्ने बाध्यता प्रियंकालाई छ ।

आफ्नो व्यस्त दैनिकीलाई छोडेर अहिले प्रियंका प्रेमी आयुष्मानसँग विदा मनाउन देश बाहिर पुगेकी छिन् । उनी अहिले ४ दिन अघि उनीहरु विदा बनाउन कम्बोडिया पुगेका छन् । भ्यालेन्टाइन अघि नै नेपाल फर्कन गरी उनीहरु त्यता गएका हुन् । बलिउड हलिउडका कलाकारको शैलीमा त्यहाँ पुगेका उनीहरुले निकै मस्ती गरिरहेको प्रियंकाले सार्वजनिक गरेको तस्विरहरुमा देख्न सकिन्छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hemant Oli Hemant Oli

    kam gardai xan

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?