करिव डेढ लाख गाई मारिँदै !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १८, २०७५
|
|
४० पटक हेरिएको
Shares
करिव डेढ लाख गाई मारिँदै !

सारांश

  • डेयरी फार्मिङलाई आफ्नो अर्थ व्यवस्थाको अहम् हिस्सा बनाउँदै आएको मुलुकको रूपमा चिनिन्छ न्युजिल्याण्ड ।
  • यसरी दुधालु गाईको भरमा देशकै आर्थिक अवस्था समृद्ध तुल्याइरहेको उक्त मुलुकमा तत्काल करिव डेढ लाख गाई मारिँदैछ ।
  • लगभग ६२ करोड डलर आर्थिक भार पर्ने गरी यस्तो अप्रिय कदम किन उठाउँदैछ त त्यहाँको सरकार ?

डेयरी फार्मिङलाई आफ्नो अर्थ व्यवस्थाको अहम् हिस्सा बनाउँदै आएको मुलुकको रूपमा चिनिन्छ न्युजिल्याण्ड । यसरी दुधालु गाईको भरमा देशकै आर्थिक अवस्था समृद्ध तुल्याइरहेको उक्त मुलुकमा तत्काल करिव डेढ लाख गाई मारिँदैछ ।

लगभग ६२ करोड डलर आर्थिक भार पर्ने गरी यस्तो अप्रिय कदम किन उठाउँदैछ त त्यहाँको सरकार ? जिज्ञासा जाग्नु स्वभाविक छ ।

त्यति धेरै सङ्ख्यामा गाई मार्ने रहर त पक्कै थिएन न्युजिल्याण्डको सरकारलाई, तर मायकोप्लाज्मा बोविस नामक ब्याक्टेरियाजन्य रोग फैलिएको र त्यसले महामारीकै रूप लिने सम्भावना बढेपछि डेढ लाख गाईको हत्या गर्ने निचोड निकालिएको हो ।

यस रोगको सङ्क्रमणमा परेका गाइको दुधका थुन सुन्निने र त्यसपछि निमोनियालगायतका रोगले घेर्ने गर्छ । यो रोग छिटो सर्ने प्रकृतिको हुनाले तत्काल डेढ लाख गाई मार्नुपर्ने अवस्था निम्तिएको सरकारी भनाई छ ।

रोचक के छ भने न्युजिल्याण्डमा गाईको सङ्ख्या एक करोड जति छ, जबकि त्यहाँको जनसङ्ख्या करिव पचास लाख मात्रै छ । -एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ : मन्त्री शर्मा
सूचना प्रविधि क्षेत्रको विकासका लागि कानुनी व्यवस्था गर्दैछौँ : मन्त्री शर्मा
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
कांग्रेसको राष्ट्रिय जागरण अभियान, सबै जिल्लामा प्रतिनिधि तोकिए
समृद्धिका लागि चियाखेती र पर्यटन
समृद्धिका लागि चियाखेती र पर्यटन
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
सिन्धुलीमा कार दुर्घटना : चार भारतीय नागरिकको मृत्यु
भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने
भ्रमण वर्ष शुभारम्भका दिन बाँकेमा विशेष कार्यक्रम हुने
खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
खानेपानी आयोजनाबाट करीब डेढ सय घरधुरी लाभान्वित
नेता भण्डारीको स्वास्थ्यमा सुधार, हटाइयो भेन्टिलेटर
नेता भण्डारीको स्वास्थ्यमा सुधार, हटाइयो भेन्टिलेटर
रेशम चाैधरी निर्दाेष छन् : अनिल झा
रेशम चाैधरी निर्दाेष छन् : अनिल झा
प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट बडादशैंको टीका प्रदान ःफोटो फिचर
प्रहरी महानिरीक्षक प्रकाश अर्यालबाट बडादशैंको टीका प्रदान ःफोटो फिचर
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता
चोरी र लागूऔषध अाेसारपसारकाे कार्यलाई निर्मुल पार्न प्रहरीकाे सक्रियता

तपाईंले छुटाउनुभयो कि?