गरिबसँग विशेश्वर निरन्तरता दिदै कम्यूनिष्ट सरकार
सारांश
- गरिवसँग विश्वेश्वरलाई सञ्चालन गरिने भएको छ ।
- नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको नाममा सञ्चालन हुदै अएको गरिवसँग विश्वेवश्र निरन्तर गर्ने निर्णय सरकारले गरेको छ ।
- नेकपा सरकारले गरिवि निवारणका लागि उक्त कार्यक्रम निरन्तरता गर्ने निर्णय गरेको हो ।
गरिवसँग विश्वेश्वरलाई सञ्चालन गरिने भएको छ । नेपाली काँग्रेसका संस्थापक नेता विपी कोइरालाको नाममा सञ्चालन हुदै अएको गरिवसँग विश्वेवश्र निरन्तर गर्ने निर्णय सरकारले गरेको छ । नेकपा सरकारले गरिवि निवारणका लागि उक्त कार्यक्रम निरन्तरता गर्ने निर्णय गरेको हो । यो कार्यक्रम नेपाली काँग्रेसको सरकार हुदाँ शुरु गरिएको थियो ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया