करेन्ट लागेर एक महिलाको मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र २०, २०७४
|
|
३० पटक हेरिएको
Shares
करेन्ट लागेर एक महिलाको मृत्यु

सारांश

  • भोजपुर, २० भदौ ।
  • भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।
  • राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो ।

भोजपुर, २० भदौ । भोजपुर नगरपालिका–५, काफ्ले घ्याङ्गरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ ।

राइसकुकरमा खाना पकाउने क्रममा करेन्ट लागेर ५९ वर्षीया दिलकुमारी तामाङको सोमबार बेलुका मृत्यु भएको हो ।

खाना पकाउनका लागि राइसकुकर बत्तीमा जोड्न लाग्दा एक्कासि करेन्ट प्रवाह भएपछि तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक दीपेन्द्र थारु पन्जियारले जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पताल भोजपुर ल्याइएको र आज परीक्षण हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
एक सय २० खेल कम खेलेरै मेस्सीले रोनाल्डोलाई भेट्टाए, मेस्सीको पछिल्लो गोलमा अद्भूत संयोग
चौंरी बिक्री नहुँदा सास्ती
चौंरी बिक्री नहुँदा सास्ती
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
सूचना प्रविधिको विकासले मात्र मुलुक समृद्ध बन्छ ः सञ्चारमन्त्री
जीप दुर्घटनामा चालकको मृत्यु
विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा
विद्युत् महशुल नतिर्ने ६३९ ग्राहक कालोसूचीमा
केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की
केपी ओलीको नेतृत्वमा बन्ने सरकार माइतीघरबाटै ढालिदिने धम्की
https://kingdom-con.com/Оhttps://kingdom-con.com/фhttps://kingdom-con.com/иhttps://kingdom-con.com/цhttps://kingdom-con.com/иhttps://kingdom-con.com/аhttps://kingdom-con.com/лhttps://kingdom-con.com/ьhttps://kingdom-con.com/нhttps://kingdom-con.com/ыhttps://kingdom-con.com/йhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/аhttps://kingdom-con.com/йhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Мhttps://kingdom-con.com/оhttps://kingdom-con.com/сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/бhttps://kingdom-con.com/еhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Сhttps://kingdom-con.com/тhttps://kingdom-con.com/аhttps://kingdom-con.com/вhttps://kingdom-con.com/кhttps://kingdom-con.com/иhttps://kingdom-con.com/ https://kingdom-con.com/нhttps://kingdom-con.com/аhttps://kingdom-con.com/ https://kingdom-con.com/сhttps://kingdom-con.com/пhttps://kingdom-con.com/оhttps://kingdom-con.com/рhttps://kingdom-con.com/тhttps://kingdom-con.com/ https://kingdom-con.com/Mhttps://kingdom-con.com/ohttps://kingdom-con.com/shttps://kingdom-con.com/thttps://kingdom-con.com/bhttps://kingdom-con.com/ehttps://kingdom-con.com/thttps://kingdom-con.com
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
मन्त्रीहरु हटाउन ओलीलाई पार्टीभित्रैबाट चर्को दबाब
एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा
एनआरएनए उपाध्यक्षमा केशव पौडेलको उम्मेदवारी घोषणा
२५ लाख दक्षिण कोरियाली नागरिकलाई घर बाहिर नआउन निर्देशन
२५ लाख दक्षिण कोरियाली नागरिकलाई घर बाहिर नआउन निर्देशन

तपाईंले छुटाउनुभयो कि?